3/3/07

केही राम्रो कुरा सुनौ न ।

आज बिहान देखि मलाई राम्रो कुरा सुन्ने मन छ त्यो पनि सबै को आफु भित्र भएको राम्रो कुरा,
नराम्रो कुरा सुन्ने पट्क्कै मन छैन कृपया सबै ले आफ्नो आफ्नो राम्रो कुरा लेख्नु ल ।

५ वटा बुदामा , अनि पछि म पनि लेखौला । अप्थ्यारो नमाने हुन्छ । आफ्नो राम्रो कुरा भन्न के को लाज होइन त । तपाइ को राम्रो कुराले कसैलाइ लाइ प्रेरणा मिल्न सक्छ नि ।
all the best.... carry on......

17 comments:

Anonymous said...

its difficult but trying:
1. my smiling habbit
2. priroty wise work
3. calculation of time
4. appriciation of good things
5. last thing i am feeling good bout you, who is making us proud.

Anonymous said...

कसरी भन्ने?
साथी हो मेरो गुणगान गाइदेउन यार
बिन्ती छ

Anonymous said...

धेरै नै धन्यबाद मित्र लाई,
संसार मा सबै मान्छेहरु संग केही नराम्रा त केही अबश्य पनि केहे राम्रो त पक्कै हुन्छ। ती मध्ये मेरो पनि केही कसो नहोल त ! हैन त?:)

मलाई म भित्र राम्रो लाग्ने ५ कुरा हरु मा :

१) सर्ब प्रथम त समय को नै हो जस्मा म हरेक काम punctual time मा नै गर्छु, कहि बोलाएको छ भने पनी म punctual time नै पुग्छु। दुई शब्द मा भन्नु पर्दा म समय को कदर गर्छु।

२) म सबै संग छितै नै हुलमिल्छु, कसै संग बयेरभाव गरदिन |

३) म friendly छु |

४) फोटोग्राफी मन पर्छ जस्मा मलाई राम्रो लागेको कुनैपनि ठाँ, दृस्य, फुल.. हरु कैद गर्छु।
जुन तपाई यो लिङ् मा पनि हेर्न सक्नु हुन्छ http://www.flickr.com/photos/jk10976/

५) मलाई फलफुल, अनि मासु धेरै मन पर्छ|

अब छोटकरि मा भन्नुपर्दा म एक साधारण मान्छे भएको हुनाले हरेक राम्रो कुराहरु मलाई पनि राम्रो लाग्छ भने नराम्राहरु , नराम्रो नराम्रो नै लाग्छ।
जस्टै तपाईहरुलाई |

धन्यबाद

Anonymous said...

धेरै नै धन्यबाद मित्र लाई,
संसार मा सबै मान्छेहरु संग केही नराम्रा त केही अबश्य पनि केही राम्रो त पक्कै हुन्छ। ती मध्ये मेरो पनि केही कसो नहोल त ! हैन त?:)

मलाई म भित्र राम्रो लाग्ने ५ कुरा हरु मा:

१) सर्ब प्रथम त समय को नै हो जस्मा म हरेक काम punctual time मा नै गर्छु, कहि बोलाएको छ भने पनी म punctual time नै पुग्छु। दुई शब्द मा भन्नु पर्दा म समय को कदर गर्छु।

२) म सबै संग छितै नै हुलमिल्छु, कसै संग बयेरभाव गरदिन |

३) म friendly छु|

४) फोटोग्राफी मन पर्छ जस्मा मलाई राम्रो लागेको कुनैपनि ठाँउ, दृस्य, फुल.. हरु कैद गर्छु।
जुन तपाई यो लिङ् मा पनि हेर्न सक्नु हुन्छ http://www.flickr.com/photos/jk10976/

५) मलाई फलफुल, अनि मासु धेरै मन पर्छ|

अब छोटकरि मा भन्नुपर्दा म एक साधारण मान्छे भएको हुनाले हरेक राम्रो कुराहरु मलाई पनि राम्रो लाग्छ भने नराम्राहरु , नराम्रो नराम्रो नै लाग्छ।
जस्टै तपाईहरुलाई |

धन्यबाद

Anonymous said...

ma ta tyasai ramro manchhe.. i am the best.. naramra kura po lekhnu... malai ta kehi thaha chaina.. archana.. could you please let me know... that will help me to improve myself...

thanks..

archana said...

narayan,
lem me tell about 5 good things which i know:

1. you are very good person by heart & u r da best in million.

2. you have very very good programming knowledge. I know u can do anything yaar.

3. Gentle Redhat Certified Engineer(RHCE)

4. you are really great supporter to me when i get big technical problem, errrrrroooor.

5. malai ramro laagera nai pohor saal bhai tika lagauna bolayeko ni :):):):)

Anonymous said...

cooooooooooooooool.. thanks.. you know archana... manchhe ko ramra kura ta jasle pani bhanchha (ok, you are not on 'jasle pani').. i need friends who can tell me my so... bad ok, all bad things.... so i can improve that.. myself.. to be ..so good..

:)

archana said...

today is the day to hear only good things. aba Gandhi le bhaneko jasto naramro kura kehi nasunnne yaar. kaan banda garne, aakha banda garne ani chuppa laagera basne.like 3 monkeys :) :) :)

archana said...

narayan, ke improvement garna paryo ra? ;)

archana said...

aaphno naramro kura ta aaphu lai bhanda baddhi aru kaslai tha hunchha ra?

Anonymous said...

moment................i am posting that on my blog then..

thanks

Anonymous said...

Mero Ramro kura vaneko,
1. Dam care
2. Dam care
3. dam care
4. dam care and
5. dam care

Why to judge any way, Just have to be happy.

archana said...

HAA HAA.coool nischal. dam hoina dami la.

Anonymous said...

राम्रो र नराम्रो त सबै भित्र हुन्छ । नराम्रो कुरा भन्न जति सजिलो हुन्छ राम्रो कुरा खोज्न त्यति नै गाह्रो हुने रैछ । जे होस् आफू जति नै नराम्रो भए पनि कसैले आफू नराम्रो छु भन्न चाहँदैन र आफूलाई राम्रो प्रमाणित गर्न कारण त दिनै पर्यो । विशेषतः मेरा राम्रा कुराहरु यी हुन् जस्तो लाग्छ ।

१. सकेसम्म कम झुठो बोल्नु ।
२. व्यक्तिगत फाइदाको लागि गलत तरिका उपयोग नगर्नु ।
३. अरुको भलो चिताउनु ।
४. प्रतिस्पर्धामा रमाउनु ।
५. सकारात्मक कुराहरुलाई स्थान दिनु ।

मलाई लाग्छ सबैमा राम्रा कुराहरु धेरै हुन्छन् तर थोरै नराम्रा कुराले नै राम्रा कुराहरुलाई ओझेलमा पार्दछ ।

archana said...

thanks for sharing kiran.

Ashish Lohorung Rai said...

Firstly, that's is really great concept to talk and hear only the good things. But i have a question that is eating me . I hope you can solve it. The question is that if we don't comment on bad things that others do then how could they correct their mistakes and how could one learn from thier mistakes. Like if we wanted to clean the waste we must enter into the garbage. So i think that we must listen the bad things about other and know the truth rather not to hear coz we never know by ourself that somebody is good or bad. I don't mean to say that we must always talk bad things and not good things. It is just that we must discorage the bad things and encourage the nice things. That's the only point. Anyway, that blog is nice concept ...Cheer up to u..and CONGRATS for the award by Jaycees....

Anonymous said...

Archana,

Aafno kura rakhne kaile ho?