6/26/07

परिश्रमी अनी १०० बर्षे आमाका कुरा

भनिन्छ "भजन गाउने नरम ओठ भन्द परिश्रम गर्ने कडा हात राम्रा हुन्छन"। अन्तत मैले आफ्नो अल्छिपन् लाइ बाइ बाइ गरि छाडे अनि back to normal and simple life. :)

भनिन्छ कसैको जिबनमा प्रभाब सानै कुराले पनि पार्न् सक्छ तेस्तै मेरो जिबनमा पनि हरेक सानो कुरा बडो महत्वपुर्ण छन्। मलाइ एउटा बाल गीत एकदम मन पर्छ कसरि मेरो कम्प्युटर आयो पनि थाहा छैन तर मलाइ त यो गीतले सार्है घत पार्यो त्यो गीत को केहि हरफ म राख्छु है ।

इलमिको गोठमा दुहुना गाई
अल्छिको आखामा निन्द्रा र हाइ
इलमिको बारीमा अगुरका झुप्पा
अल्छिलाई ख्वाउछन लोप्पा
इलमिको घरमा धान र मकै
अल्छिको छोरा छोरी भोकै

परिश्रमीको कुरा गर्दा गर्दै भजन गाउने सँग पो यो शनिबार भेट्न गैयो त्यो पनि लगभग १०० बर्ष कि बुढी आमा लाई भेट्न गएको मलाई त यो बुढा बुढी को एक्दम माया लाग्छ आफु पनि भबिस्यमा बुढी हुनु पर्ने भएको ले होला।

हामी ११ जना जती भक्तपुरको कमलबिनायकको खोचमा आमा लाई भेट्न हुरियौ उनको कुटी सुनसान ठाउँ मा थियो। त्यहा जादा एकछिन भए पनि मन आनन्द भयो।
आमा त बडो साहसिलो र फुर्तिली रैछिन। आमाको कुटि नजिक त मान्छे जलाउने घाट रैछ करिब ५ मिटर को दुरिमा। त्यहा त मसान पनि आउछ भन्न थाले। एकजना साथिले त राति तेहि कुटि मा बस्दा देखेको रे। सेतो करिब ६ फीट को थियो रे अबुइनि एक्छिन को लागि सबै डराए तर पनि मैले आट गरेर भने म त बिस्वास गर्दिन मसानमा, नदेखे सम्म बिस्वास गर्ने कुरा पनि आएन। अब मसान हेर्न र बिस्वास गर्न त्यो रात तेहि घाटमा बस्नु पर्ने भो तर त्यो दिन मलाइ तेति धेरै आट पनि आएन। साएद कुनै दिन त्यहा बसे भने अनी मसान देखे भने ब्लगमा अवस्य बेलिबिस्तार लगाउला।

ति आमाले घरबार छोडेर बसेको पनि ५०-६० बर्ष भै सकेछ। उनले बिभिन्न ठाउमा तपस्या गरेर नाथ भन्ने उपाधि पनि पाइ सकेकि रैछिन् सम्भव त उनि नेपालम पहिलो महिला होला यो उपाधि पाउने। अहिलेसम्म गोरख्नाथ र आदिनाथ मात्रै सुनिएको थियो wikipedia हेर्दा त यसको अर्थ गहिरो रैछ।

फेरी अर्को कुरा उनले ले चाहयो भने बाघ पनि उतिनै खेर कुटी वरपर आउछ रे। यो कुराले त म एकदमै एक्साइटेड भए मलाई त बाघ मन पर्ने र ल बोलाउन लागाइ हालम भनेर भने तर यो कुराले त साथी हरुको सातो पुत्लो गयो कहाँ बाघ बोलाउने हुँदैन भनेर डराए। अब साथीहरु को मनको कुरा पनि बुझ्नै पर्‍यो। गफ सुन्दा सुन्दै दिन पनि बितेको पत्तै भएन छ १०० बर्ष कि बुढी आमाले पकाएको मिठो चिया र रोटी खाएर आशिर्बाद लिएर फेरी भेट्न आउने बाचाका साथ काठमाडौं तिर फर्कियौ।

आदेश !!!

6/19/07

आफ्नै कुरा

२-३ तीन दिन भयो मलाई यस्तो अल्छि लागि रहेछ कि कुरै नगरनुस्। कस्तो अल्छि लागेको होला त । कम्प्युटर र काम देखी मोनोटोनस भयो कि भनेर एसो प्राकृतिक छटा भएको ठाउमा घुम्न गएको, हरिया डाडा , रुख, झरनाले पनि खासै इम्प्रेस पार्न सकेन । होइन हो के खाले रोग लागेछ यस्तो। अनी केही
राहत हुन्छ कि जयनेपाल तिर सिल्पा सेट्टीको फिल्म मेट्रो हेर्न गए हुन त सिल्पा कहिले पनि मलाई मन परिनन् तेही पनि बिग ब्रदरको कारणले तहल्का मच्चाएकीलाई हेरी हालेर केही प्रगती हुन्छ कि भन्ने सोचाइ भो। आमै नि फिल्मले त झन मती नै भ्रस्ट पार्ने रैछ । एउटाको लोग्ने अर्को सँग डेटिग, अर्कोको गर्ल्फ्रेन्ड अर्को सँग डेटिङ बाफ्रे कस्तो डेटिङ रोटेसन।

फिल्म सकियो , फिल्म बाट पनि केही पार लागेन । “जाँगर न साँगर खाने बेलामा आँ गर” भने जस्तै अरु कुरामा अल्छि लागे पनि खाने बेलामा चाँही खुब जागर चल्ने । :)

यस्तैमा यत्रतत्रसर्ब्रत्र फैलेको हल्ला पनि सुन्न परी हाल्यो यो महिना बिस्व बिनाश हुन्छ भन्ने हल्ला खुब हिट भयो । हल्ला Usa, Australia सम्म पुगेछ । सबैले सोध्न थाले मैले त सबलाई फाल्तु कुरा भनेको थिए । हल्ला पनि कती सारो चलेछ भने गृह मन्त्रालय बाट नै हल्ला निराधार भएको सुचना टि.भि मा दिन पर्‍यो तर अतिनै भए पछी मैले http://www.sita.com.np/ हेरेर पुषकर राज कार्की भन्ने लाई 9841340144 मा फोन गरे बाफ्रे उन्ले त साचै बिनाश पो हुन्छ भने उन्ले करीब १५ मिनेट फोनमा मलाई धार्मिक प्रबचन दिए। उनको आत्माबाट भगवानले दिएको बचन निस्केको रे । मेरो त दिमाखमा त केही घुसेन । यस्तो भबिस्यबाणी गर्ने ले त अरु कुरा को पनि भबिस्यबाणी गर्नु नि। तर उनको कुरा बाट मलाइ के लाग्यो भने उनि indirectly रुपमा भगवानको पुजा आजा गर्नु, भगवान लाइ सम्झनु भन्दै थिए। काहि उनि हिन्दु धर्मको प्रचार डर देखाएर गलत रुपले गर्दै त छैनन? तर उनको कुरा सुनेर बिस्व बिनाश हुन्छ भन्ने एउटै पनि विश्वास गर्ने आधार भेटिन। । लौ जे सुकै होस् के को टाउको दुखाउनु।

अब फेरी आफ्नै कुरा तिर फर्कौ, ल अब भएन भनेर म त बडो चिन्तित मुद्रामा साथिलाइ आफ्नो अल्छिपनको बखान गरे मैले एउटा कुरा भनेको उस्ले २० ओटा कुरा भन्यो अर्ति दिन सबैलाइ सजिलो हुदो रैछ है, भन्न सजिलो हुन्छ त्यसलाई फलो गर्न गार्हो हुने है? Finally एउटा बूक भेटेको छु “A journey to the self” भन्ने अब यस्ले केहि भलो गर्ला कि? लौ अब कति गन्थन् गर्नु । हुन त राम्रो राम्रो कुरा मात्रै लेख्न मन लाग्छ, सकारात्मक कुरा मात्रै सोच्न मन लाग्छ तर यो २-३ देखिको अल्छिपनले त मलाइ बर्बादनै पार्यो तर मेरो प्रयास जारी छ नर्मल उही छिटो छरितो जागरिलो स्टेजमा फर्कने।

6/6/07

हाम्रो चाडबाड Guru.com.np

दशैमा टिका थाप्ने रहर कस्को पो हुँदैन र? तिहारमा सप्तरङी टिका भाईलाई लगाइ दिने रहर कुन् चाँही दिदिलाई हुँदैन होला र ? अनी जनै पुर्णिमामा तात्त्तातो क्वाटी को झोल सुरुप्प पार्न कस्लाई पो मन लाग्दैन र? हामी नेपाली हरु जतिनै आधुनिकता तिर लम्के पनि आफ्नो चाडबाड भने पछि हुरुक्कै हुन्छौ । त्यहि सस्कृतिको माया मोह् को उपज हो यो बेब साइट ।



कहिले काहि त म बिदेशिहरु को चाडबाड हेर्छु अनी हाम्रो चाडबाड हेर्छु अनी मलाई गर्ब लाग्छ बाफ्रे हाम्रा पुर्खाले कति जानेका रैछन नि, भन्ने ले भन्ने गर्छन् हाम्रा पुर्खाहरुले केही गरेनन् हामीलाई गरीब नेपाल छोडेर गए तर एकदिन म मंगलबजार को माथिल्लो तलामा बसेर खाने रेस्टुरेन्टमा बसेर खाजा खाँदै थिए मैले झ्यालबाट एसो नियाले अनी मेरो अँखा अगाडि ढुङानै ढुङा ले बनेको कृष्ण मन्दिर देखे। एक्छिन त मलाई ताजुब लाग्यो कसरी ज्वाइन्ट् गरे होला यो ढुङ्गा भनेर त्यस पछि पाटन दरबार हेरे अनि वरपरका अरु मन्दिर हेरे मेरो मनमा लाग्यो हामी धेरै धनी छौ हाम्रो पुर्खाले धेरै नासो छोडेर गएका रैछन। अनी आड मै बसेको मेरो boyfriend लाइ भने we are really rich है। उस्ले पनि yes we are भन्यो तर मैले कुन कुरामा rich भनेको उस्ले चाँही बुझेन र त्यो समयमा मैले अरु केही बुझाउन पनि चाहिन।

अब वेबसाइट तिर नै लागौ मलाई पहिले देखिनै नेपालीका मुख्य मुख्य चाडबाड राखेर साइट बनाउन मन थियो त्यसैले फुर्सद भएको बेला गुगलबाट इन्फर्मेसन जम्मा गर्ने काम गरी रहन्थे तेतिकैमा एकजना अमेरिकामा बस्ने नेपालीले पनि यस्तै साइट बनाउन आग्रह गर्नु भयो मैले पनि तुरुन्तै yes भने र एक हप्तामा हाम्रो टिमले साइट तयार गर्‍यो तर बिशेष कारणबस उहाले आफ्नो साइट नराखेको हुनाले हामीले आफ्नो मिहेनत खेर जान नदिएर यो साइट हामीले नै लाइभ गर्ने बिचार गर्यौ।

तेतिकैमा केहि दिन अगाडि म बबरमहल हुदै कोटेश्वोर जादै थिए बबरमहलको मन्डलामा त बिभिन्न जात जातिले आफ्नो आफ्नो मोर्चा बनाएर बसेका रैछन् आमै नि मोर्चा पनि थरि थरिका रैछन् थारु मोर्चा, मधिसे मोर्चा , नेवार मोर्चा के के मोर्चा के के । आफ्नो आफ्नो मोर्चा बनाएर छुटै छुटै पाल टागेर बसेका रैछन। मैले मनमनै सोचे यदि सबैको जात नेपाली भएको भए सबैको एउटै मोर्चा हुन्थ्यो कि जस्तो लाग्यो। यसो सोचे यिनिहरु त आफ्नो आफ्नो गुट बनाएर बसेका छन् तर नेपालीले मनाउने चाडबाड त मैले एउटै साइट्मा राख्न सक्छु नि जस्तो लाग्यो र वेबसाइटमा कसरि गुट बनाउदा रैछन् हेरौला म पनि जस्तो लाग्यो। त्येहि दिन देखि चाडो भन्दा चाडो साइट लाइभ गर्ने तिब्र इच्छा भयो त्यहि दिननै मैले साइट को नाम न्वारन गरे www.guru.com.np




www.guru.com.np नामनै किन?
राख्नुका कारण धेरै छ गुरु भन्नासाथ हामि इज्जत मान मर्यादाको हिसाबले हेर्छौ एउटा उच्च स्थानमा राख्ने गर्छौ र कुनै पबित्र कर्मकाण्ड गुरु(पन्डित) बिना असम्भब हुने भएकोले अनि डोमेन पनि सम्झन सजिलो भएकोले यो नाम न्वारन गरेको हु। Mercantile ले पनि यस्पालि त एकदिनमै domain register गरिदिएर record नै break गरिदियो। Mercantile लाइ धेरै धेरै धन्यबाद।

Guru.com.np मा के छ?
यो साइटमा नेपालिहरुका मुख्यमुख्य चाडबाडहरुको सबै डिटेल राखिएको छन् । बिस्वभर रहेका नेपाली र बिदेशिहरुले nepali culture, nepali festivals का बारेमा सबै जानकारि पाउन सक्नेछन् । यो साइट हामि सबै नेपालीहरु को साझा साइट हो। कसैले पनि nepali culture / nepali festivals बारेमा डिटेलमा लेखेको छ भने हामि लाइ पठाउन सक्नु हुनेछ यो इ मेलमा : info@guru.com.np र article मा आफ्नो नाम पनि राख्न पाउनु हुनेछ। अन्त्यमा वेबसाइट बनाउन सहयोग गर्ने बन्दना, शारदा, बिस्व लाइ धेरै धेरै धन्यबाद्।

6/3/07

What would you tell young women thinking about an ICT career?

Information Technology is one of the fastest growing industries in World today, yet only about 20% of the people who work in the ICT industries are women.

What would you tell young women thinking about an ICT career?

"I don't think girls should be afraid of the industry, or of the image that I think some parts of the industry have. In a lot of ways communications, computer communications and telephone communications are all represented as being really difficult and really complicated; things that only really serious boys can do, and it's just complete garbage because I think girls really are good at this type of thing." – Narelle Clark


"One of the main reasons I think ICT is such a great industry for young girls is because there is not a big lead time in establishing yourself in the position. You can do either a degree or a diploma and within a very short space of time you can be qualified, get out into the industry, start earning some money and start working in your career, start working towards establishing yourself, so its really good in that respect." – Tania Edwards

"I would say go for it, you have nothing to lose because the industry is taking over everywhere, there are so many different aspects of the industry, you can change pathways with your career throughout, constantly learning, I think it’s a really exciting industry to get involved with." – Louise Meers.

"Yea do it go into the ICT Industry, its one of the fastest growing industries at the moment or it is the fastest growing industry at the moment there are a lot of career opportunities out there, I think there is a general theory that you can only become a programmer but there are so many other industries so many things that you can do in ICT it is not limited with the one diploma or certificate you can go into so many different fields and different areas of the industry which is absolutely wonderful and if you were looking at it in terms of pay its generally higher paid compared to other industries." – Natalie Obeid

"Oh do it definitely there are not enough girls in computers and its fantastic to come across another woman in the computer field and we tend to have a better mind set for computers, women can be very logical where as men always seem to find a difficult way around to fixing a problem whereas women a more logical, there is not enough women in computers, yea its great and moneys fantastic yea computers are fantastic you are doing something different all the time and you are not getting bored." – Kristin McIntyre

"I just want to say that for you young women out there if you are going to join the ICT Industry be brave and be audacious go for it and get the best career you want out of it but also remember this is a whole new industry with great opportunities to push boundaries for women as a whole I think that if we continue making software making internet as it is it is going to go on a very male yank oriented way we have a great opportunity to pull in new directions that men and women all over the world have never seen before and I think that young women especially have something special to give so be difficult be daring and have lots and lots of fun. Don’t worry about wearing suits and just fitting into this pigeonhole because there are no rules being written because we are the ones that are going to write the rules and until now I’ve been doing it and I have reaped lots and lots of rewards."
– Juliana Ngiam

Myths about women in ICT

Have you been influenced by the myths?
Have you, as a woman, considered a career in Information Technology?
Here are a collection of commonly held myths about ICT and what female ICT professionals have to say about them.

Myth One – "It would be a boring job"
"I find it interesting because one you get to think a lot and everyday always presents you with challenges, because you work with such a large client base or user base there is always something new happening. The other thing a lot of people assume with technical jobs that you don’t get to deal with people, that’s a misconception, every day I am constantly interfacing with people, either solving problems for them, or discussing new designs with them or how they should do this or how they should do that."
- Tania Edwards, Database Administrator

Myth Two – "ICT attracts Nerds"

"A lot of people thinks ICT and computer people are boring and nerds but they are not all like that at all. For example the ICT people can go into any industry because they are the back end of the support of whatever company that they are working for and a good example is the ABC. Now in the ABC who are a communications giant so to speak and the ABC ICT people are working in a creative environment and they are the support, the back end of the ABC and if it was not for them we wouldn’t have radio system and the internet system and the structure that the ABC stands on is there because of the ICT department."
– Karen Cook, Website Developer

Myth Three – "You have to be good at Maths"

"In most cases a lot of maths isn't really needed, I've recently done a lot more maths with the work that I'm doing now, but in the past I've rarely ever used a lot of maths. You might need a bit of maths like ok I've got a length of cable that's this long, how much cable do I need to get from here to the other end of the building - 60 metres maybe. Estimations, stuff like that. It just depends on which area you are in. You don't really need it and most of the training courses do teach you what you need to know."
– Narelle Clark, Network Engineer

Myth Four – "It’s too technical"

"I didn’t know how to turn a computer on before I started my course and I learnt everything and you have just got to pace yourself to how you learn and its what you apply yourself to and you don’t need any specific skills."
– Louise Meers, Systems and Support Officer