3/31/07

pumpkin post





Today, I bought this pumpkin from kabhre palanchowk. It costs only Nrs. 20.

Haa haa nice shopping. Actually I like the pharsi kya yummy…

Pumpkin Model : Mr. Utsal Shrestha.

3/30/07

Poker Software Developed in Nepal

Online Poker Production Company has developed the multiplayer poker software for the very first time in Nepal. Its a very high standard gambling software for the world’s Poker lover people. Technically, ebpearls pvt. ltd. supported this software to meet demands to run the internet based multiplayer poker application.
It took about 1 year for 10 people to complete the software. From this software you can play Poker from your home with the help of internet, mouse and keyboard. It connects to different payment gateways and payment processing companies. It also gives feature to view payment history and fund withdrawal for each player. Poker Software meets the highest requirements and standards in terms of secure gambling.


Poker software Development Company’s main target is to sell Poker software to various international Casinos and even Nepal’s casino can try this out for their foreign customer.

Software has full option to play poker and you will feel the real thrill while you play the game. You can even change the table screen, player’s avatar, watcher list, seat etc.

Beside that, Admin has full access to stop all games, block the player, pop-up message, can filter the foul language etc. Software is already launched and it’s using some of USA’s Casinos.

For more information, you can visit the
site
www.e-pokersoftware.com

However we have already proved that we can give the world class quality software and given us the opportunity we won’t be back to prove our self and we hope that Nepal can be the best destination country after the India for Outsourcing
.

3/28/07

Bloggers.com.np को प्रगती विवरण

साइट लाइभ भएको आज २ दिन भयो बिहान इमेल खोलेर हेर्दा त ब्लग submit गर्नेको ताती थियो आज लगभग ४0 जना जती ब्लगरको लिन्क थपियो एक्छिन को लागि त आम्मै कति रैछन नेपाली ब्लगर जस्तो पनि लायो तर सबैको उत्साहजनक सहभागी देखेर धेरै खुशी पनि लाग्यो हामी नेपाली जे जस्तो भए पनि एउटै छानामुनी मिलिजुली बस्न रुचाउने रैछौ । के मधेश , के पहाड्, के शहर सबै साझा नेपालमा रम्न चाहने र परि आएमा सबै एक जुट पनि हुन सक्ने रैछौ (अस्तिन को १९ दिन को जन्आन्दोलन देखेर भनेको) लौ मलाई त अरु भाषानै एक्स्प्रेस गर्न आएन ।

ब्लग सबमिट गर्नेमा CEO , डकटर, ज्योतिश, पत्रकार र अरु प्रोफेस्नलका देखि लिएर कलेज पढ्ने बिद्याथि सम्म छन र मधेस, पहाड, शहरिया र बिदेशमा बसेका दाजुभाइहरु पनि छन । ब्लग पनि अनेक थरिका रैछन, कोहिको पढेर हासो पनि उठ्ने, कोहिको दुखका कुरा पढेर मन खिन्न पनि हुने तर एउटा कुरा चाँही मैले याद गरेको सबै जनाको ब्लगमा कतै न कतै आफ्नो मातृभुमी प्रती अगाभ माया देखियो, चाहे उ नेपालमा होस् या नेपाल बाहिर होस् ।

Last but not the least, एउटा कुराले चाँही मेरो मन कुटुकुटु खाइ रहेछ त्यो के भने नि महिला ब्लगर को लिन्क त तेती भेटिएन नि लौन अब नारीहरु पनि जाग्नु पर्‍यो । अब ब्लगर दाजुभाइहरु ले नै आफ्नो दिदी बहिनी, गर्लफ्रेन्ड र श्रीमतीलाई सिकाउने हो कि?

3/26/07

ब्लगरहरुको लिन्क भएको साइट लाईभ भयो

वेबसाईट को नाम www.bloggers.com.np हो । एदी तपाईंको साइट वा ब्लग मा यो साइट्को लिन्क राख्न परेमा वेबसाईट मा गएर राईट साइडको कोड कपि पेस्ट गर्नु होला बाकी पछि लेखौला । अहिले अलि हतार मा छु ।

" DO U BLOG?
Are u Nepali?
Then let’s get together……….."
- blogger suresh

3/25/07

Nepalese blogger's link under one roof

लौ आयो नेपाली ब्लगरको लिन्क एउटै साइट्मा । नेपालीका लगभग १५० वटा ब्लग रैछन । के गर्नु आफुले पाउनु दु ख पाइयो, एसो फुर्सदमा ब्लग हेर्न पर्‍यो कि अरुको ब्लगमा गएर लेफ्ट साइड्मा क्लिक गर्न पर्ने । मेरै ब्लगमा पनि सबै को लिन्क राख्न खोजेको ब्लग नै भरियो हा हा... अब त्यही टेन्सननै टेन्सनमा यो साइट बन्यो साइट को नाम www.bloggers.com.np हुनेछ ।

.np को लागि mercantile मा कागजपत्र बुझाई सकियो अब २-३ दिनमा हुन्छ होला के गर्नु .com भै दिया भए ५ मिनेटमा आफैले गर्न सकिन्थ्यो डोमेनमा पनि नेपालीपन झल्काउन मन लायो क्या । तेहि भएर mercantile लाइ गुहार्न पर्‍यो ।

लौन अब वेबसाईट त तयार हुन्छ कसरी उत्घाटन गर्ने हो । एसो सोचे कम्प्युटरको दाँया बाया मैनबत्ती बाल्ने अनि माउस क्लिक गरेर टाइप गर्ने ताली बजाउन को लागि भाई लाई फकाउन पर्ला हा हा...
ल तपाईंहरु पनि आफ्नै कम्प्युटरबाट श्री गणेश गर्नु होला।

लौ साथीहरु वेबसाईट लाईभ नभए सम्म आफ्नो आफ्नो ब्लगको लिन्क ठीक छ कि छैन चेक गर्नु होला गर्ने के के गर्ने हो उहि "डिजिटल कान्छि" लाई इमेल गर्नु होला । लिन्क जम्मा पार्न सहयोग गर्ने बन्दना र डिजिटल कान्छि लाई धन्यबाद। प्रोग्रामिङको लागि हर्कजी लाई धेरै धेरै धन्यवाद।

अहिलेको लागि यहाँ क्लिक गर्नु होस् ।

3/24/07

Software Exibition - CAN Softech

CAN Softech is one of the activities of Computer Association of Nepal (CAN) that brings national and international software developers/products under single umbrella for business promotion, exhibition, and knowledge transfer. This will be an opportunity to share ideas, demonstrate products and services, and information exchange for national and international software developers/products and software users/professionals engaged in various IT related industries. Separate time slots and premises are allocated for demonstration of products. Its main objectives is to promote local software industry and to create ICT employment opportunities.

Exibitors Links:

- Busy Infotech Pvt. Ltd
- DESIGNCO Pvt. Ltd.
- Devdas Manandhar
- High Tech Valley
- Hitech Solutions & Services Pvt. Ltd.
- Himalayan Technologies Pvt. Ltd.
- IMS Himalayan Sangrila Pvt. Ltd.
- Mercantile Office Systems
- Mandla Systems
- Mazda International Computech
- Mount Digit Technology
- Nepal Data Systems Pvt. Ltd.
- Nepasoft Solutions Pvt Ltd.
- Professional Computer Systems
- Radiant Infotech Nepal (P) Ltd.
- Sustainable Solutions
- WorldLink Technology Pvt. Ltd.
- Yalamanchili Conultancy Services Pvt. Ltd


-source CAN website



**I believe that some day CAN will do exhibition on web application also because most of the IT Company is developing website/web based application and outsourcing them it’s also creating opportunities for many Nepalese People. We can’t simply ignore it.





3/22/07

our influence

- Give, and you will have.
- Teach, and you will learn.
- Listen, and you will be understood.
- Live with kindness, and kindness will live with you.
- Respect, and you will be respected.
- Be truthful, and it will be nearly impossible for others to deceive you.
- Keep a generous spirit, and your life will be filled with abundance.
- Seek to bring out the best in others, and they'll give you the best that they have.
- Give your genuine encouragement to those who thirst for it most, and you'll be encouraged beyond all measure.
- Speak positively of your world, and your world will be a rich and fulfilling place.
- The world you influence with your thoughts, words and actions is the world in which you live.
- Always be your best, and that world is a great place to be.

- Ralph Marston

3/17/07

Save Tiger


“We humans have with planet , Earth and all her creatures,
it wishes for unconditional love and care for all Earth's animals and plants.”
- Johanna Pieterman

माथि को चित्र त हेर्नुभयो होला यो मेरो मन पर्ने चित्र मध्य एक हो । झटै हेर्दा कस्तो सेक्सी चित्र भन्छन सबैले तर मलाई कहिले पनि त्यस्तो लागेन, मलाई त एकदम प्राकृतिक(natural)लाग्छ । यो चित्र ले मानब र जनावरको सम्बन्ध झल्काएको जस्तै लाग्छ, यो चित्रको कथा म भनि हालौ है ।
खास् म यो केटी अन्धी हुन्छे उसलाई कसैले पाएर बनमा फलिदिएको हुन्छ तर यि दुई बाघले पालेर ठुलो बनाएको हुन्छ र हर बखत उसलाई सुरक्षा दिएको हुन्छन, जुन कुरा चित्रमै प्रस्टै छ ।

अब सोककै कुरा गरौ , मलाई बाघ सम्बन्धी एति सोक छ कि एस्को बोल्ड्नेस्, रङ , रुप को सधैं म प्रसन्सक् हु । मलाई कुकुर कहिले पनि मन परेन, स्कुल पढ्दा ८०% का मनपर्ने जनावर त कुकुर नै हुन्थ्यो तर मलाई त कुकुरको पर्सनालिटीनै नभए जस्तो लाग्छ सोझो साझो लाई भुकी हाल्ने, डन्डा देखायो भने लुतुक्क पर्ने ।

अर्को कुरा कुकुर ले सुरक्षा दिन्छ रे, चोरी हुन बाट जोगाउछ रे अबुइ नि के को जोगाउनु नि उस्तै चोर आयो भने त कुकुर कै बाजे भए पनि चोरी बाट जोगाउदैन अहिले साईरन बजाउने प्रविधी आएको रैछ । टोलभरि सबैले आफ्नो आफ्नो घरमा साईरन जोडने अनि चोर आयो कि त्यो साईरन बजाउने त्यसपछि त चोर भागाभाग हुने रैछ, हुन पनि त्यो साईरन एती चर्को बज्दो रैछ कि सबै टोल भरि थाह हुने अब यस्तो मोडर्न प्रविधी आएपछि सुरक्षाको लागि कुकुरमा किन भर पर्न पर्‍यो र?

लौ लेख्दा लेख्दै टपिक नै काहा पुग्यो, यो ब्लग भनेकै यस्तै आफुलाई मन लागेको कुरा लेख्न पाइने । अब बाघ तिरै फर्कौ...

मलाई सानै देखि बाघ मन पर्ने हुनाले सधैं नजिक बाट नियाल्ने, छुने चाह सधैं नै भयो एउटा सानो कुरा याद आयो, म तेस्तै ६-७ बर्ष को थिए होला तेती बेला म सल्यान भन्ने ठाउँमा थिए कसैले मलाई तर्साउन को लागि तल जंगलमा त बाघ आउछ भन्यो त्यसपछि त मलाई के चाँहीयो र, शनिबारको दिन एक बोत्तल पानी र बिस्कुट लिएर साथीकोमा जान्छु भनेर घरबाट बनतिर ओरालो लागे बन सुरु भयो सल्लानै सल्लाको रुख हिंड्नै नपर्ने सल्लाको पातमा चिप्लदै चिप्लदै जंगल को बिचमा पुगे मनभरि बाघ लाइ देख्ने उत्साह र उमङ्ग थियो । चरा चुरुङिको चिर्वीर चिर्वीर सुनिन्थ्यो, रुखको पातले आकाश छेकेकोले अलि अध्यारो थियो, कति बेला कति बेला सरयाक सुरुक आवाज पनि आउने तर मलाई बिश्वास थियो बाघ पक्कै आउछ भनेर तर जंगलको बिच मा धेरै बेर बस्दा पनि बाघको अत्तोपत्तो भएन त्यसपछि निरास् भएर म उकालो लागे । त्यो दिन तेसै बित्यो भोली पल्ट बिहानै ठुलो खैला बैला सुने हिजो त साचिकै बाघ आएको रैछ र चराउन लगेको बाख्रा पनी खाइदिएको रैछ उफ् त्योदिन चाँही कस्तो मैले बाघ भेटेनछु भनेर मनमा खिन्न लागिरह्यो तर अहिले सोच्दा ठिकै भएछ बाघ नभेटेर, भेटेको भए त मलाई कप्ल्याक कुप्लुक खाइदिन्थ्यो होला, फेरि अहिले यसरि ब्लग कहा लेख्न पाउथे र हा हा :) :)

WWW (World Wildlife Federation) अनुसार नेपालमा अब सरदर जम्मा बेङाल(Bengal Tiger) जात का बाघ ३५० मात्र छन रे । यसलाइ मुख्यतय छाला र अरु शरीरका बिभिन्न भाग पुरानो चलन अनुशार औषधी उपचार को लागि प्रयोग हुने हुनाले चोरी सिकारी बढेको हो । यसलाइ नजोगाउनेको हो भने त अबका भाबी पिढीले चिडियाखानामा समेत देख्न पाउने छैनन र म जस्तै बाघ मन पराउनेले त पक्कै पनि आफ्ना अघिल्लो पुश्ता लाइ सराप्छन । हामी चाहन्छौ कि बाघ भन्ने जनावर डाइनोसर जस्तै चित्रमा देखाउन नपरोस् र नेपाल कै जंगल मा पनि बाघ आउथ्यो नि भनेर कथा हाल्न पनि नपरोस ।

Lets SAVE TIGER .

बाघ सम्बन्धी जान कारी दिन को लागि मैले एउटा वेबसाईट बनाएको थिए फुर्सद भये आफुलाइ मन परेको टपिक क्लिक् गर्नु होला

> About Tiger
> Tiger Myths
> Tiger Poem
>
Tiger Arts
>
Tiger picture
>
Tiger Quotes
>
Why should we save tiger?


*picture2 by Johanna Pieterman

3/8/07

another beautiful day….

"Keep your face to the sunshine and
you will not see the shadows." - Helen Keller

Today I’ve got something to share with as I am very excited, happy and encouraged In this day of “International Women’s day”.

I have been going through very tight schedule and for me even single hour means a lot. I have a dead line till 9th march to complete a project in an environment where we have to face six hours of load shedding a day.

I was a called to attain a program organized by Patan Lady Jaycees Being running out of time I decided not to attain the program but suddenly I came to know that there is going to be a 3 hour load shedding in our area so I made up to attain it.

Being Women’s Day the program was presided by Vice Speaker of Parliament Ms.Chitra lekha Yadev. It was a program to facilitate ex and present JC Ladies And also facilitate to encourage 8 ladies for their contributions in different fields like sports, education, literature, handicraft, science and technology etc. Suddenly I heard my name being announced and was called upon the dais to take a memento from Ms.Chitra lekha Yadev. It was facilitation towards my contribution in the field of information Technology. Out of all the 8 categories I was to be the youngest achiever. Soon than I saw a hand being extended towards me by Ms.Ambica Shrestha, Owner of Dwarika's Hotel and she said ”Wow Science, Well done!!” and sake my hand. For instance, I was norm and couldn’t speak a word, but to me it was great honor and encouragement as I have always considered Ms.Shrestha to be a great women entrepreneur, she has always strived to create one’s value in the society with a lots of competition towards social values and have also attained that peak to be a great women.

Sometimes even a small word of praise could motivate us and same happen to me. In this day of "International Women day" I pray for well being of all women and want to say come forward to be competitive in this society.

+ Awards/Merits Link

3/3/07

केही राम्रो कुरा सुनौ न ।

आज बिहान देखि मलाई राम्रो कुरा सुन्ने मन छ त्यो पनि सबै को आफु भित्र भएको राम्रो कुरा,
नराम्रो कुरा सुन्ने पट्क्कै मन छैन कृपया सबै ले आफ्नो आफ्नो राम्रो कुरा लेख्नु ल ।

५ वटा बुदामा , अनि पछि म पनि लेखौला । अप्थ्यारो नमाने हुन्छ । आफ्नो राम्रो कुरा भन्न के को लाज होइन त । तपाइ को राम्रो कुराले कसैलाइ लाइ प्रेरणा मिल्न सक्छ नि ।
all the best.... carry on......

3/2/07

first lady in nepal

"We can do anything we want to do
if we stick to it long enough."--Helen Keller


There is a story of two wise men speaking together, one asks the other, “What is it that makes a great wise man?” the other one responds, “That’s easy. It’s someone who never stops trying to become a great wise man.” “But that’s crazy,” says the second man, “because he already is a great wise man.” “Yes,” says the first, “but that’s only because he never stops trying.”

Here is the List of Nepal’s first women, who did hard work to get this title.

Climb the Mt. Everest- Pasanglhamu Sherpa
Principal - Angur Baba Joshi
Engineer- Kanti Malla
Pilot- Raksya Rana
Minister- Dwarika Devi Thakurani
Kingship- Maya Devi, Binydevi, Radhadevi, Dharmadevi
Police Inspector- Neelam Devi
Woman Justice- Sharada Shrestha
C.D.O- Usha Nepal
Receive Madan Puraskar- Parijat
Ambassador- Bindeshwari Shah
Municipality Member- Sadhana Devi Pradhan
Party President- Pampha Bhushal
Editor- UMA Kumari Kamasksya,Kumari Sadhana Pradhan
Get Driving Licenses- Manchhura Devi
Lok Sewa Ayog's member- Uma Pandey
Film Actress- Bhuwan Thapa (Chand)
Secretary of HMG- Chandra Kala Kiran
Pass the SLC- Prabha Rajya Laxmi Devi Rana
Board First in SLC- Luna Bhatta
Ph.D.- Prabha Basnet
Ph.D from T.U.- Bindu Lohani
Ph.D. in - Banira Giri
Ph.D. in Nepali- Subhadra Subba
Ph.D. in Psychology- Araju Rana (Deuba)