1/28/07

Directory of Nepalese Web Gurus

I found very good site to list all Nepalese IT professional. The site will be very good platform to find out best/professional web gurus for IT company, business houses and any other international IT company.

The site also allows the IT professional to put their expertise and portfolio.
Simply register yourself to get this feature.


Get listed without any cost. http://webguru.com.np/
The site was created by Dharan’s Young Webdeveloper.

1/25/07

INSPIRATION Tips

Making A Fresh Start...... new beginning............

Every morning look into the mirror and say, “I have a bigger role to play in life.” These simple words can make your day on a regular basis. Your firm determination is bound to keep you in supreme working condition fully prepared for playing a bigger role in life. And in a short span of time, you will observe your day is getting better. Clearly define your objectives and jot down every single detail of your big dreams and ambitious goals. You must try to bring a bigger YOU out of your own person so that you are able to reach those big goals.
• This is a new day, a new and bright beginning
• I will handle assignments and tasks with zeal and vigour
• No task is great or small, I will treat all equally and give them their due time and attention
• I will pursue all activities with joy-filled attention
• My mind will be focused on the moment and now and will not wander fruitlessly into the past or fly into the future
• Today is mine, I shall invest in it the best of all I have!
Get Inspired: Live A Full Life
- Enjoy and live every moment to the fullest and try to gain/ learn something out of each.
- Notice the changes by asking questions and finding their solutions.
- Stop complaining about and judging other people, and accept them with
their short-comings.
- Master the art of forgiveness.
- Empathize with other people's feelings and learn from their experiences in life.
- Stand for yourself and develop a sense of self-reliance and security.
- Work to your best capability towards anything you feel is worth achieving.

1/19/07

Favorite color’s site that I made…

Personally I like this site so much because I used my favorite color for this site. Thanks god!! customer liked the site. eeeeh I always like the orange color. I can’t imagine the world without orange color. Orange is a power color. It is one of the healing colors. Orange is a vibrant color that awakens our senses each morning.

Here is the some of Orange Color's Characteristics
- Warm color
- Yang Color
- Water Element
- Sacral chakra (2nd Chakra)
- Color of joy, enthusiasm and creativity
- Created by mixing the colors of yellow,(color of happiness) and red, (color of energy)
- Symbolizes energy, warmth, and the sun
- Stimulating Color: stimulates emotions and appetites
- Ideal color to be noticed without being center stage.


If you want to check more site that I made. Please click here.

1/12/07

मेरो नेपाल्, ई नेपाल

आज चाँही फुर्सद निकालेर अंकलाल चलाउनेको लघु-निबन्ध सुने, उनको निबन्ध सुनेर मननै अमिलो भयो म एक्छिन को लागि स्तब्ध भए । कठै.... उफ...उनको सपना, उनको रहर्, उनको सोचाई,केही नौलो नभएर हामीले नै चलाइरहेका टेक्नोलोजी थिए । उनको सोचाई कुनै बेक्तिगत नभै आफ्नो ठाउको प्रबर्धनको लागि थियो, आफ्नो ठाउमा गाडि गुडेको हेर्ने रहर् थियो अनि बेलायतका साथि मिस्टर जोन लाइ Chat बाट नै आफ्नो ठाउ डोल्पाको बेलिबिस्तार लाउनु थियो ।
कति क्रुर छ निएती पनि ति सबै मानव निर्मित आबिस्कार भोग गर्न पनि लामो प्रतिक्षा गर्नु पर्ने जस्तो उनले ठानेका
छन् ।

एदी यो कम्प्युटर ईन्टरनेट नहुदो हो त मेरा आफ्ना खुबी हरु आफैमा कुजिएर जान्थे होला, आहिलेको जस्तो म बिश्व्को कुना कुनाका मान्छे सँग च्याट मै काम तय गर्न सदिनथे होला र netherland कि जेनिले पनि मेरो गुणगान पनि गाउन पाउथिन होला । यो टेक्नोलोजी सँग एती धेरै नजिक छु कि अब यो बिनाको संसार म कल्पना समेत गर्न सक्दिन ।

तर म यो मान्न पनि तयार छैन कि आफ्नै दाजुभाइ दिदीबहिनी ले एस्तो बहुउपयोगी समान चलाऊन नपाउन्, यो त सरासर अन्याय हुन जान्छ, म त भन्छु यो त एक किसिमको ठुलो सजाए नै हो ।

यो जुन ई-नेपाल को concept छ, यो एकदम राम्रो छ, हो यो सही रुपमा लागु भयो भने अंकलाल चलाउनेको मात्र होइन हरेक नेपाली को खुशीको ठाउनै हुँदैन, म कहिले काही सोच्छु कम्से कम मेरो आमा लाई बिजुली,पानी र फोनको पैसा तिर्न घण्टौ लाइन बस्न त पर्दैन । यो हुलमुल र प्रदुसित बातावरणमा धेरै हिंड्न पर्थेन हया त स्वास्थ्य नै राम्रो भएर धेरै बाचिने जस्तो पो कुरा आयो त । अनि सरकारी काम काज देखी सबै electronically हुने भएत हामी लाई त काइदा नै हुन्थ्यो नि ।

(माफ गर्नु होला, एउटा नारा फुर्यो)
समयको बचत
अत्यन्त बहुगुन्कारी
सबैको भलो हुने
सर्ब- सुबिधा युक्त
हामी सबैको एउटै नारा
ई - नेपाल सबैको साझा

तर एस्को लागि सरकारी तह, प्राइवेट तह जो यो बिषय लाई लिएर अगाडि बढेका छन उनिहरुले आफ्नो स्वार्थमा नलागेर अगाडि बढ्ने हो भने हामी सबै ले एउटा नयाँ ई-नेपाल को सपना देख्नन सक्छौ ।

1/10/07

CAN infotech कति फाईदाजनक ?

बेस्तताको कारण ले अस्तीन यो टपिकलाई येतिकै थाति राखेको थिए तर यो २ दिनको चक्का जामले फुर्सद निकाली दियो। यो टपिकलाई पूर्णता दिन मेरो मात्रै बिचार बेक्त गरेर हुँदैन थियो यस्मा बिसुद्ध IT Field मा लागेकाहरु को पनि बिचार बुझ्न एकदम जरुरी थियो, त्यसैले सकेसम्म मैले बिभिन्न आइटी कम्पनी का IT Professional लाई क्यान इन्फोटेकका बारेमा बिचार बेक्त गर्न लगाएको छु कृपया लामो कुरा र फूल बुट्टा भर्न नआउने भएकोले भन्न खोजेको कुरा के हो तेती मात्रै लेक्छु है ।

कुरा के भनेनी क्यान इन्फोटेकले अरु लाई धेरै फाईदा भए पनि IT सँग related बिसुद्ध IT Professional जो बिहान देखी बेलुका सम्म आइटिकै काम गरेर आफ्नो लगाएत परिवार को पेट पालेर बसेका छन, अनि देशको लागि आइटिमै केही गर्ने अठोट लिएका छन, उनिहरुलाई प्रत्क्षय रुपमा कुनै फाईदा भएन । क्यान त खाली कम्प्युटर किनबेच हुने सस्तो हाट बजारको रुपमा मात्र चिनियो, यहाँ बाट कुनै अबसर को निकास् भएन र आइटि कम्पनी तथा IT Professional लाई कुनै फाईदा पुगेन, सधैं ठुला ठुला सपना मात्रै देखाइयो । कहिले स्मार्ट सिटी, कहीले आइटि पार्क अनि कहिले ई-नेपाल तर हामीले प्रत्क्षय रुपमा चाँही केही भोग गर्न पाएनौ सधैं सपना कै संसार मा हराउनु पर्ने बाध्यता पर्‍यो । सगै सगै आइटीमा अगाडि बढेको ईन्डियाले ICT मा प्रगती गरेको देखेर हामीलाई पनि उनिहरुको जस्तै होस्तेमा हैसे गरेर जाने मन छ अनि नेपाल लाई एउटा सुन्दर टेक्नोलजिकअल नेपाल बनाउनु छ ।

यसै सन्दर्भमा मैले बिभिन्न कम्पनीका आइटी प्रोफेसनल लाई क्यान इन्फोटेकका बारेमा सोधेको थिए र उहाहरु बाट केही सुझाब पनि लिइदिएको थिए हेरौ सम्बन्धित मान्छेको घैटोमा घाम लाग्ने हो कि होइन ।

रुपक शाक्य जो ebpearls को Business Development Director हुनुहुन्छ उहाको भनाइमा क्यान
इन्फोटेक, नयाँ नयाँ मान्छे भेट्नको लागि ठीक छ र राम्रो सँग organize पनि भएको छैन अनि उहाको बिचार मा क्यान useless मान्छेका हातमा छ क्यान ले उहाको जस्तो कम्पनिलाई कुनै सपोर्ट् नगरेको हुनाले कुनै सम्बन्ध नरहेको र क्यान रहे पनि नरहेपनि ebpearls चाँही रहने कुरामा उहा ढुक्क हुनु हुन्छ। उहाका केही सुझाबहरु क्यान इन्फोटेकको लागि , म सिधै कपि/पेस्ट गर्छु है:
"1. Good internet bandwidth
2. A place for match making like NASCOM of India
3. Good exhbition in Nepal and abroad
4. Good relationship between IT company and IT colleges"

तेस्तै गरेर Group 4 securicor का Sr. IT officer रवि शर्मा पनि यसपालीको क्यानले खासै नयाँ कुरा नदिएको र त्यो त कम्प्युटर एक्सिबिसन नभ्एर मान्छे को मेला जस्तो थियो, "केही नयाँ चिज राखिदिएको भए हुन्थ्यो जस्तो" उहालाइ लागेछ।

Dharma TechNet का Web Designer तारिक मानन्धर त झन यसपालीको CAN नै जानु भएन छ तर पनि CAN को बारेमा के बिचार छ भन्दा त्यहा राम्री राम्री केटी हेर्न मात्रै जाने हो, अरु त हामी जस्तो लाई गएर केही काम छैन भन्नु भयो उहाले CAN बढी ब्यापारीकरण भएको बताउनु भयो।

Muncha house का Sr. Programmer बिनायक श्रेष्ठ चाँही साथी नभएकोले हेर्न जानु भएनछ उहालै चाँही अरु केही फाईदा नभए पनि बिभिन्न् कम्प्युटर ईन्स्टिच्युट ले गर्ने अफर मात्रै टिप्न जाने हो अरु त हामी जस्तो लाई केही कामलाग्ने छैन भन्नु भो, उहा को बिचारमा चाँही "आइटिलाइ प्रोत्सान गर्ने कन्फेरेन्स् हुनपर्छ concert र feshion show जस्तो बाइहात चिज त्या राख्नु हुँदैन "

Simrik Solutions का CEO किरण अवाल ले त CAN सँग राम्रो प्लान र रोडम्यापनै छैन भन्नु हुन्छ र क्यानले नेपाली ICT field मा केही गरेको जस्तो लाग्दैन ।
उहालाइ चाँही क्यानले professional training दियोस् र नेपाली आइटि कम्पनीलाइ
outsource गर्न को लागि सजिलो वातावरण मिलाइदियोस जस्तो भएको छ । क्यान इन्फोटेक लाई के सजेसन छ भन्दा उहा भन्नु हुन्छ " It should have proper database/stat. about what ICT competencies. we can seek opportunities in international market to employ our manpower. There is great potential for landlocked and mountain country like Nepal."

Serving Minds का Technical Manager निसेन श्रेष्ठ ले त चाइनिज सामान किन्न जाने हो त्या त। कम्प्युटर एक्सिबिसन त ईन्डिया को जस्तो हुन पर्छ भन्नु हुन्छ तेसो भए क्यान ले के के गर्न पर्ला त जस्ले गर्दा हामीलाई फाइदा पुगोस् भन्दा उहा भन्नु हुन्छ "CAN Infotech should be about new technologies, new softwares, educational seminars, new ideas about how to develop IT business but not selling only computers.
we have to think about IT business like BPO, very fast growing and profitable business so that we can change our country's economy very fastly . Lastly, we have enough manpower and we can develop our country easily if we get support from government also."


HitechValley iNet का Sr.Designer कमल राज जोशीले त दोधारे कुरा पो गर्नु भयो क्यान जानु पनि भयो रे तर जानु पनि भएन रे तर कुरा बुज्दै जादा त उहा blood donation को लागि मात्रै जानु भएछ, भित्र जानु भएनछ तर जे होस् पुन्य कमाउनु भएछ क्यान भनेको खाली computer buyer / seller र Isp को लागि मात्र भएको ले आफ्नो अमुल्य समय भित्र नपसेर जोगाउनु भएछ, तर साचिकै क्यानले कुनै प्रोग्राम आइटी प्रोफेसनलका लागि निकालेको दिन चाँही अवस्य पनि जाने कुरा राख्नु भो ।
"क्यानले IT professional र IT company को inventory राखुपर्ने र तिनिहरुलाई बिदेसी आइटी मार्केट मा चिनाएर क्षमता अनुसार को काम नेपाल भित्रौनुपर्ने" सुझाब दिनु हुन्छ।

D2 hawkeye का Creative Engineer निश्चल श्रेष्ठ लाइकेही कुरा को मतलब छैन उहा आफ्नै काममा बेस्त हुनुहुन्छ र यो बारेमा तेति चासो छैन ।

साथीहरु मैले सबै सँग सोध्न त पाइन तेसैले नरिसाइकिन आफ्नो बिचार कमेन्ट बक्स म बेक्त गरिदिनु होला ।

तपाईं चाँही कुन मोबाईल चलाऊनु हुन्छ नि ?


एउटा बिज्ञापन छ नि "चाउ चाउ भनेको वाइ वाइ नै हो " भनेको जस्तै मोबाईल भनेको Nokia नै हो भन्ने झन्डै झन्डै पेरिसकेको रैछ नेपालमा । अस्तीन मेरो बुवा लाइ मोबाईल किन्न गएको पसले सँग ल राम्रो मोबाईल देखाउनु भनेको त Nokia नै देखाउछ र भन्छ ल यो राम्रो पनि छ , चलेको पनि छ, चलाऊन पनि सजिलो छ , नेट्वोर्क पनि राम्रो सँग टिप्छ । पसलेको कुरा सुनेर म त छकक् परे बा! अरु हेर्न खोज्छु घुमाइ फिराइ मलाई त Nokia नै देखाउन खोज्छ
तर पछि मलाई Samsung मन पर्‍यो र तेही लिए । अहिलेको मोबाईल को function हेर्यो भने त तिरिमिरी झ्याइ हुन्छ
कस्ता दिमाख भएका बिदेसिले आबिस्कार गरेका होलान त अब त कम्प्युटर पनि नचाँहीने भो बा ।

ल हेर्नुस् न Nokia N95 त multimedia computer phone रैछ ।

यि सबै आबिस्कार हाम्रा लागि त हो नि र यि आबिस्कार मध्य म i-mate भन्ने मोबाईल चलाऊछु तर यो चलाऊदा चलाऊदा वाक्क लागिसक्यो तेही क्या "धेरै खायो भने चिनी पनि तितो हुन्छ" भने जस्तै त्य्सैले मैले त अब चाँही Nokia नै कि बिचारमा छु र तपाईं चाँही कुन मोबाईल चलाइरहनु भएको छ र कुन किन्ने बिचारमा हुनु हुन्छ नि ?

1/5/07

फेरी CAN Infotech

सधैंको बर्ष जस्तो यसपाली पनि CAN Infotech आएको छ । मलाई त यसपाली त झोक चलेको छ ह्य जान्न क्यान स्यान। हुन त क्यान हेर्नु को फाइदा होला तर म त आहिले केही फाइदा देख्दिन ८ बर्ष भयो CAN Infotech हेर्न थालेको पनी खोइ त्यस्तो चम्त्कारी आबिस्कार हेर्न पनि पाएको छैन यसपाली ICT Conference मा भाग लिने बिचार थियो बाफ्रे फी त ३००० रैछ बेकार मा आफ्नो पैसा, टाईम फालेर किन कान पकाउनु भनेर, त्यो सेमिनार मा जाने बिचार लाई पनि त्यागे ।

कलेज टाईम हुँदा रेगुलर ३ बर्ष क्यान स्टल मा बसियो, क्यान को स्टल मा बस्नु को मज्जा नै अर्कै छ अब ज्ञान गुन कुरा लिने त तेस्ताइ हो , कुन स्टल ले के गिफ्ट हयाम्पर बाडेको छ त्यो लिने ध्यान हुन्थ्यो तेती बेला मैले पनि थुप्रै Tshirt र pen थुपारेको थिए अनि केटा हुरु को ध्यान चाँही अरु स्टल का केटी तिर हुन्थे उनिहरु राम्री राम्री केटी भएको स्टलमा गएर आफुलाई नचाँहीने भए पनि इन्फर्मेसन लिन ब्य्स्त हुन्थे, एक दुई जना ले त CAN मै आफ्नो जोडी बनाए । ओहो अर्को रमाइलो कुरा, पुरानो पुरानो साथी त कति कति भेट हुने मामा देखि लिएर अंकल सम्म भेट हुने ।अब त यादे मात्रै बाकी भो सबै साथी हरु बिदेश गए ।


CAN मा COKE. 2000 CAN Infotech

अब CAN हेर्नेको को कुरा गरौ, कत्ती त तेती बेला Brochure मात्रै जम्मा गर्न आउथे, कति चाँही ईन्स्टिच्युट र कलेज ले के अफर गरेको छ बुझ्न आउथे, साना केटा केटी हुरु चाँही कता गेम इन्स्टल गरेको छ त्यो हेर्थे अनि गेमको सिडि बेच्न राखेको छ भने रोइ कराइ बाबु आमा लाइ किन्न लगाउथे।

पोहोर सालको भिड त १२ बर्से पनौती को मेला भन्दा बढी थियो ओहो माथिल्लो तलामा त म झन्डइ नकिचिएको, आफु त दुब्लो पातलो मान्छे ज्यान त जोगाउनै पर्‍यो, यसपाली पनि मैले नयाँ टेक्नोलोजी भन्दा पनि भिड बढ्ने अनुमान गरेको छु, के हामी जस्ता IT Profession मा लागेका लाई नयाँ काम लाग्ने कुरा केही होलान त ?