बिस्वकै धनीहरुको टपटेन लिस्ट हेर्यो भने ४ जना ईण्डियन
पर्छन । लक्ष्मी मित्तल, मुकेश अंबानी, अनिल अंबानी र कुशल पाल सिंह। ईण्डियाले आफुलाई संबृधीतिर लम्केको देखाउन खोज्दा खोज्दै पनि ब्रिटेनका निर्देशक Danny Boyle ले एसियाकै ठुलो झुपड्पट्टी मुम्बाईको झुपड्पट्टी र त्यहाँ बस्ने मनिसको बारेमा फ्लिम बनाएर ८ वटा ओस्कर हात पारि सकेका छन्।
यता मुकेश अंबानिले २७ तले आफ्नो लागि घर बनाउदै गर्दा त्यस्को केही किलो मिटर दुरिमा लाखौं मान्छे बस्ने धरबी झुपड्पट्टी देख्न सकिन्छ र यहि झुपडपट्टिको कथामा बनेको छ slum dog millionaire।
धेरै जसो शहरमा बस्ने र अङ्रेजी जान्नेहरुको बिचारमा आफ्नो देशको बेज्जत गरेको आरोप slumdog millionaire का निर्देशक लाई लगाएका छन् भने झुपड्पट्टीमा बस्नेहरु ओस्कार पाउनुको जित आफ्नै जित भए जस्तै गरेर नाचेको टि.भीमा देखियो। यस्ले गर्दा ईन्डियाले आफुले आफुलाइ कसरी देखाउछन् र बिस्वले यिनीहरुलाई कसरी हेरी राखेको छ भनेर प्रस्ट पार्छ ।
एउटा चाइनिजले आफ्नो phd को लागि रिसर्च गर्दै थिए। उनले अरु देशको तुलनामा ईन्डियाका मान्छेहरु ९०% ले आफ्नो देश प्रती गौरबवान्वित भएको पाएर छक्कै परेछन्।
यो फ्लिमले जित्नु भनेको संसारले आँखा ट्वाल्ल पारेर उनिहरुको समस्या/गरिबिलाई पनि हेर्नु हो। अहिले सम्म बिस्वको अगाडि हिन्दी फिल्ममा राम्रा राम्रा बगैचा, ठुला ठुला महल र ताज महल अगाडि मात्रै नाचेको देखाइको थियो अझै भएन भनेर बुद्ध पनि ईन्डिया मै जन्मेको भनेर पटक पटक ईण्डियन फिल्ममा पनि देखाउन पछी परेनन्। जसरी महात्मा गान्धी, ताज महल, अनिल अंबानी प्रती गौरब गर्छन् तेसै गरेर उनीहरुको गरीबि झुपडपट्टि पनि आत्मसाथ गर्लान त?
11 comments:
अर्चनाजी तपाइँको यो लेखन तथा जानकारी पढ्न पाएँ साथै भारतीयहरूको वास्तविक चित्रणको झलक पनि केहिहद सम्म बुझियो यसको लागि धन्यबाद
भारतिय मुभी त अहिले भारत मा कहाँ सुटिङ हुन्छ र ?
उनीहरु त सिंगापुर, थाइल्यान्ड, युरोप, साउदी अरब, अफ्रिका, अमेरिका, अष्ट्रेलिया मा पो जान्छन् त ।
जेहोस्, स्लमडगलाई चाँहि बधाइ छ ।
आत्म साथ त गर्नै पर्यो नी ।
हलिउडका अरु केही मुभीहरुले पनि भारतको "नराम्रो" देखाए पनि शायद यो नै पहिलो फ्लिम होला जस्मा "नराम्रो" पक्ष को प्रस्तुती सशक्त रुपमा भएकाले त्यस बाट पनि positives हरु का संभावना देखिएका छन । यो फ्लिम को Indian reaction हेरेको थिंए, तपाईंले लेख्नु भएको जस्तो नै पाएं । The story is based on a slum, I am surprised why people were assuming that it generalized the whole India.
यो फिल्म हेर्दा कुनै बेला नि अल्छि लाग्दैन | मलाई यसको यही कुरा मनपर्यो
oscar ta paye tara film banaune indian thiyena ke garne! ani tyasta ******i heroine le ke ko oscar jitnu ni ta? haha! anyway
Dear Archana,
Your article is good but what I want to make clear is, Most of Indian dont want to hear bad about their place/country.They think we are perfect and idle and at maximum level.
This basically yield two result: Barrier for growth, an outer cover as well for nation.
We Nepali are quite different. We tollerate the things at maximum. We dont hesitate to speak good and bad things in mass.
This is my personal experience only.
Good Article Archana Sister. I really like ur articles very much.
संसारलाई जती आँखामा धुलो (भैयाहरुले) हाल्न खोजे पनि सामान्यज्ञानमा भिखारीहरुको शहर भनेको India को कलकत्ता शहर हो, लेखेको हुन्छ अर्चना जि।
संसारलाई जती आँखामा धुलो (भैयाहरुले) हाल्न खोजे पनि सामान्यज्ञानमा भिखारीहरुको शहर भनेको India को कलकत्ता शहर हो, लेखेको हुन्छ अर्चना जि।
संसारलाई जती आँखामा धुलो (भैयाहरुले) हाल्न खोजे पनि सामान्यज्ञानमा भिखारीहरुको शहर भनेको India को कलकत्ता शहर हो, लेखेको हुन्छ अर्चना जि।
Post a Comment