1/10/07

CAN infotech कति फाईदाजनक ?

बेस्तताको कारण ले अस्तीन यो टपिकलाई येतिकै थाति राखेको थिए तर यो २ दिनको चक्का जामले फुर्सद निकाली दियो। यो टपिकलाई पूर्णता दिन मेरो मात्रै बिचार बेक्त गरेर हुँदैन थियो यस्मा बिसुद्ध IT Field मा लागेकाहरु को पनि बिचार बुझ्न एकदम जरुरी थियो, त्यसैले सकेसम्म मैले बिभिन्न आइटी कम्पनी का IT Professional लाई क्यान इन्फोटेकका बारेमा बिचार बेक्त गर्न लगाएको छु कृपया लामो कुरा र फूल बुट्टा भर्न नआउने भएकोले भन्न खोजेको कुरा के हो तेती मात्रै लेक्छु है ।

कुरा के भनेनी क्यान इन्फोटेकले अरु लाई धेरै फाईदा भए पनि IT सँग related बिसुद्ध IT Professional जो बिहान देखी बेलुका सम्म आइटिकै काम गरेर आफ्नो लगाएत परिवार को पेट पालेर बसेका छन, अनि देशको लागि आइटिमै केही गर्ने अठोट लिएका छन, उनिहरुलाई प्रत्क्षय रुपमा कुनै फाईदा भएन । क्यान त खाली कम्प्युटर किनबेच हुने सस्तो हाट बजारको रुपमा मात्र चिनियो, यहाँ बाट कुनै अबसर को निकास् भएन र आइटि कम्पनी तथा IT Professional लाई कुनै फाईदा पुगेन, सधैं ठुला ठुला सपना मात्रै देखाइयो । कहिले स्मार्ट सिटी, कहीले आइटि पार्क अनि कहिले ई-नेपाल तर हामीले प्रत्क्षय रुपमा चाँही केही भोग गर्न पाएनौ सधैं सपना कै संसार मा हराउनु पर्ने बाध्यता पर्‍यो । सगै सगै आइटीमा अगाडि बढेको ईन्डियाले ICT मा प्रगती गरेको देखेर हामीलाई पनि उनिहरुको जस्तै होस्तेमा हैसे गरेर जाने मन छ अनि नेपाल लाई एउटा सुन्दर टेक्नोलजिकअल नेपाल बनाउनु छ ।

यसै सन्दर्भमा मैले बिभिन्न कम्पनीका आइटी प्रोफेसनल लाई क्यान इन्फोटेकका बारेमा सोधेको थिए र उहाहरु बाट केही सुझाब पनि लिइदिएको थिए हेरौ सम्बन्धित मान्छेको घैटोमा घाम लाग्ने हो कि होइन ।

रुपक शाक्य जो ebpearls को Business Development Director हुनुहुन्छ उहाको भनाइमा क्यान
इन्फोटेक, नयाँ नयाँ मान्छे भेट्नको लागि ठीक छ र राम्रो सँग organize पनि भएको छैन अनि उहाको बिचार मा क्यान useless मान्छेका हातमा छ क्यान ले उहाको जस्तो कम्पनिलाई कुनै सपोर्ट् नगरेको हुनाले कुनै सम्बन्ध नरहेको र क्यान रहे पनि नरहेपनि ebpearls चाँही रहने कुरामा उहा ढुक्क हुनु हुन्छ। उहाका केही सुझाबहरु क्यान इन्फोटेकको लागि , म सिधै कपि/पेस्ट गर्छु है:
"1. Good internet bandwidth
2. A place for match making like NASCOM of India
3. Good exhbition in Nepal and abroad
4. Good relationship between IT company and IT colleges"

तेस्तै गरेर Group 4 securicor का Sr. IT officer रवि शर्मा पनि यसपालीको क्यानले खासै नयाँ कुरा नदिएको र त्यो त कम्प्युटर एक्सिबिसन नभ्एर मान्छे को मेला जस्तो थियो, "केही नयाँ चिज राखिदिएको भए हुन्थ्यो जस्तो" उहालाइ लागेछ।

Dharma TechNet का Web Designer तारिक मानन्धर त झन यसपालीको CAN नै जानु भएन छ तर पनि CAN को बारेमा के बिचार छ भन्दा त्यहा राम्री राम्री केटी हेर्न मात्रै जाने हो, अरु त हामी जस्तो लाई गएर केही काम छैन भन्नु भयो उहाले CAN बढी ब्यापारीकरण भएको बताउनु भयो।

Muncha house का Sr. Programmer बिनायक श्रेष्ठ चाँही साथी नभएकोले हेर्न जानु भएनछ उहालै चाँही अरु केही फाईदा नभए पनि बिभिन्न् कम्प्युटर ईन्स्टिच्युट ले गर्ने अफर मात्रै टिप्न जाने हो अरु त हामी जस्तो लाई केही कामलाग्ने छैन भन्नु भो, उहा को बिचारमा चाँही "आइटिलाइ प्रोत्सान गर्ने कन्फेरेन्स् हुनपर्छ concert र feshion show जस्तो बाइहात चिज त्या राख्नु हुँदैन "

Simrik Solutions का CEO किरण अवाल ले त CAN सँग राम्रो प्लान र रोडम्यापनै छैन भन्नु हुन्छ र क्यानले नेपाली ICT field मा केही गरेको जस्तो लाग्दैन ।
उहालाइ चाँही क्यानले professional training दियोस् र नेपाली आइटि कम्पनीलाइ
outsource गर्न को लागि सजिलो वातावरण मिलाइदियोस जस्तो भएको छ । क्यान इन्फोटेक लाई के सजेसन छ भन्दा उहा भन्नु हुन्छ " It should have proper database/stat. about what ICT competencies. we can seek opportunities in international market to employ our manpower. There is great potential for landlocked and mountain country like Nepal."

Serving Minds का Technical Manager निसेन श्रेष्ठ ले त चाइनिज सामान किन्न जाने हो त्या त। कम्प्युटर एक्सिबिसन त ईन्डिया को जस्तो हुन पर्छ भन्नु हुन्छ तेसो भए क्यान ले के के गर्न पर्ला त जस्ले गर्दा हामीलाई फाइदा पुगोस् भन्दा उहा भन्नु हुन्छ "CAN Infotech should be about new technologies, new softwares, educational seminars, new ideas about how to develop IT business but not selling only computers.
we have to think about IT business like BPO, very fast growing and profitable business so that we can change our country's economy very fastly . Lastly, we have enough manpower and we can develop our country easily if we get support from government also."


HitechValley iNet का Sr.Designer कमल राज जोशीले त दोधारे कुरा पो गर्नु भयो क्यान जानु पनि भयो रे तर जानु पनि भएन रे तर कुरा बुज्दै जादा त उहा blood donation को लागि मात्रै जानु भएछ, भित्र जानु भएनछ तर जे होस् पुन्य कमाउनु भएछ क्यान भनेको खाली computer buyer / seller र Isp को लागि मात्र भएको ले आफ्नो अमुल्य समय भित्र नपसेर जोगाउनु भएछ, तर साचिकै क्यानले कुनै प्रोग्राम आइटी प्रोफेसनलका लागि निकालेको दिन चाँही अवस्य पनि जाने कुरा राख्नु भो ।
"क्यानले IT professional र IT company को inventory राखुपर्ने र तिनिहरुलाई बिदेसी आइटी मार्केट मा चिनाएर क्षमता अनुसार को काम नेपाल भित्रौनुपर्ने" सुझाब दिनु हुन्छ।

D2 hawkeye का Creative Engineer निश्चल श्रेष्ठ लाइकेही कुरा को मतलब छैन उहा आफ्नै काममा बेस्त हुनुहुन्छ र यो बारेमा तेति चासो छैन ।

साथीहरु मैले सबै सँग सोध्न त पाइन तेसैले नरिसाइकिन आफ्नो बिचार कमेन्ट बक्स म बेक्त गरिदिनु होला ।

9 comments:

Anonymous said...

nice investigation archana ji. keep it up. we are in your team.
- nirmal

मार्कोनी अधिकारी said...

CAN Infotech ma 4-5 barsha regular gayeko theea, yo barsha miss bhayo bhaneko ta miss bhayera ramro bhayecha jasto lagdaicha.

Anonymous said...

अहिलेसम्म CAN infotech हेर्ने मौका मैले पाको छैन । तर मेरोसंसार को यो ब्लग पढ्दा तेती राम्रो भयो जस्तो लाग्दैन http:www.mysansar.com?p=1109

Anonymous said...

This was the first time i saw any CAN Infotech. But it was way b elow my expectation. I mean, it was utterly useless. There were only computer shops selling there bad configured PCS and computer institutes selling there courses and whats the use of those concert in an IT Exhibitation. There should have been Conferences and IT Shows rather than singing and dancing.

Anonymous said...

I visited CAN when I was in KTM last month. Its just useless, totally commercialized nothing informative. There should have been more of conferences and workshops but it was a fish market (selling PCs and Accessories). Was utterly disappointing.

Unknown said...

thanks archana ji for providing the views of top it profesonnels ,aba esta it guru haru le bhanisake pachi aru kehi bhanna jarurat nai chaina.

Ashish Lohorung Rai said...

that is great effort...i liked it and do keep on doing the same...cheers to u

Anonymous said...

hahah...

maile ta kehi paina..tyaha..and ahile samma kohi payako pani chaina..ramro bhete tyaha and got some new thing bhanne manchhe...


oh..yea..ekjana sathile pohor kehi thauma form bhareko ta 6/7 months later samma call garer hairan re..offer bhandai..kya boaring..

SEO Expert Nepal said...

Comment on such a misleading event? I'd simply suggest that the name be

changed from CAN Infotech to CANNOT Infotech. Or, like I read in some

newspaper, CAN Dating Zone.

I've been visiting the 'mela' every year. But since the last few years

it seems to be getting more crowd hungry. Is it because it's organized

by a bunch of indecisive people desperately seeking customers? If so,

how can we expect them to play a contributive role in development of IT

sector? I really doubt that mainly because in Nepal the first step

towards developing any sector should be bringing awareness to its

ignorant people. Lastly, I'd like to add that only Training Institutes

and Computer Vendors do not comprise the field of IT. Strictly

speaking, IT does not stand only for Computer and peripherals.