1/12/07

मेरो नेपाल्, ई नेपाल

आज चाँही फुर्सद निकालेर अंकलाल चलाउनेको लघु-निबन्ध सुने, उनको निबन्ध सुनेर मननै अमिलो भयो म एक्छिन को लागि स्तब्ध भए । कठै.... उफ...उनको सपना, उनको रहर्, उनको सोचाई,केही नौलो नभएर हामीले नै चलाइरहेका टेक्नोलोजी थिए । उनको सोचाई कुनै बेक्तिगत नभै आफ्नो ठाउको प्रबर्धनको लागि थियो, आफ्नो ठाउमा गाडि गुडेको हेर्ने रहर् थियो अनि बेलायतका साथि मिस्टर जोन लाइ Chat बाट नै आफ्नो ठाउ डोल्पाको बेलिबिस्तार लाउनु थियो ।
कति क्रुर छ निएती पनि ति सबै मानव निर्मित आबिस्कार भोग गर्न पनि लामो प्रतिक्षा गर्नु पर्ने जस्तो उनले ठानेका
छन् ।

एदी यो कम्प्युटर ईन्टरनेट नहुदो हो त मेरा आफ्ना खुबी हरु आफैमा कुजिएर जान्थे होला, आहिलेको जस्तो म बिश्व्को कुना कुनाका मान्छे सँग च्याट मै काम तय गर्न सदिनथे होला र netherland कि जेनिले पनि मेरो गुणगान पनि गाउन पाउथिन होला । यो टेक्नोलोजी सँग एती धेरै नजिक छु कि अब यो बिनाको संसार म कल्पना समेत गर्न सक्दिन ।

तर म यो मान्न पनि तयार छैन कि आफ्नै दाजुभाइ दिदीबहिनी ले एस्तो बहुउपयोगी समान चलाऊन नपाउन्, यो त सरासर अन्याय हुन जान्छ, म त भन्छु यो त एक किसिमको ठुलो सजाए नै हो ।

यो जुन ई-नेपाल को concept छ, यो एकदम राम्रो छ, हो यो सही रुपमा लागु भयो भने अंकलाल चलाउनेको मात्र होइन हरेक नेपाली को खुशीको ठाउनै हुँदैन, म कहिले काही सोच्छु कम्से कम मेरो आमा लाई बिजुली,पानी र फोनको पैसा तिर्न घण्टौ लाइन बस्न त पर्दैन । यो हुलमुल र प्रदुसित बातावरणमा धेरै हिंड्न पर्थेन हया त स्वास्थ्य नै राम्रो भएर धेरै बाचिने जस्तो पो कुरा आयो त । अनि सरकारी काम काज देखी सबै electronically हुने भएत हामी लाई त काइदा नै हुन्थ्यो नि ।

(माफ गर्नु होला, एउटा नारा फुर्यो)
समयको बचत
अत्यन्त बहुगुन्कारी
सबैको भलो हुने
सर्ब- सुबिधा युक्त
हामी सबैको एउटै नारा
ई - नेपाल सबैको साझा

तर एस्को लागि सरकारी तह, प्राइवेट तह जो यो बिषय लाई लिएर अगाडि बढेका छन उनिहरुले आफ्नो स्वार्थमा नलागेर अगाडि बढ्ने हो भने हामी सबै ले एउटा नयाँ ई-नेपाल को सपना देख्नन सक्छौ ।

10 comments:

Anonymous said...

wow ! how Beautiful picture!
jaya e-nepal!!!!!

Anonymous said...

:)

Yea, i supposed that..actually i am lazy boy and "unicode ma lekhna alchhi lageko chha ahile"..

Hey..let's do something for new e-nepal..are you interested.. ?

archana said...

narayan, do you have any concept for new e-nepal?

Anonymous said...

not yet..but we can discuss on it.

Admin said...

अहा ! क्या रमाइलो सपना । भन्छन नि उदेश्य के लिनु उडी छुनु चन्द्र एक । उदेश्य हामिले ठुलै लिनु पर्छ । एकदम राम्रो लाग्यो हजुरको ई-नेपाल अनि हाम्रो देशलाई साङ्रीला जस्तो हुनुपर्छ भन्ने अंकमालको सपना । आशा गरौं हाम्रो देश् छिट्टै हजुरहरुले सपनाको जस्तो होस् ।

Dipesh Gautam ( दिपेश गौतम ) said...

तपाईँको इ-नेपालको नारा राम्रो लाग्यो । तर के गर्नु धेरै नेपाली जनता दुई छाक खानको लागि संगर्ष गर्नुपर्ने अवस्थामा छन् । त्यसैले विज्ञानको अनुपम आविश्कारलाई धेरै नेपाली दाजु-भाइ दिदी-बहिनीले अहिले नै उपयोग गर्न त के सोच्न पनि केहि समय कुर्नु पर्ला कि । तर जे होस हामी पढेलेखेकाले पनि सोच्नु चाहिँ पर्छ ।

तपाईँको लेख्ने शैली राम्रो छ मलाई मन पर्र्यो । keep it up

Ajaya said...

Nice ! His essay is very nice. Moreover,as you explained his dreams are in fact the facilities we use these days and don't care much. Now, We should go ahead to share these facilities to make the dreams of many other Nepalese come true.

suman said...

wow ! thats really cool.

u2bibek said...

Before I start comment.. I must say I m so much impressed with the creativity you have.... Obviously It is our responsibility to do something and as we know the world is being faster and faster day by day still we Lack the knowledge on E-commerce... I agree with you and want to co-operate about making a new nepal with E-Nepal. I must say I have same dream as of yours.. and I do think It is our responsibility to let the people like Ankalal make their dream come true... Obviously would like to greet n wish for your dream.

u2bibek said...

Before starting a comment.... I would like to say I am so much impressed with your creativity... Obviously It is our dream and responsibility to make nepal as E-Nepal. As the world is growing and being faster and faster and we still lack behind and confuse on E-commerce.. I have a dream like that you have.. I have dreamt using internet on top of the world.. I have dreamt driving my car on the untrodden ways of Humla.. I have dreamt teaching computer science in Dolpa to the next generation of Thinle... So obviously we have to do a lot but it is not impossible when we have creative mind and sharing hands of people like you (Archana).. Obviously I would feel proud If we got chance to co-operate..