7/17/10

Lover's Corner

प्रेम पार्क चहियो भनेर रानीपोखरी/रत्नपार्क एकाइलाई प्रेमी-प्रेमिकाले चिट्ठी लेखे रे। पैसो नभएर भुक्का भएको बेला लभ पार्कमा डन्डुली मार्न ठिकै हुन्छ नि।

लभपार्क चाहिने कुरा हासो ठ्ट्टामा मेरो ब्लगमा धेरै चोटि कुरा उठि सकेको छ। अनी के त सिङ्ल पनि के कम तिनलाई पनि पार्क चाहियो रे अर्काको माया पिरती हेरेर किन डाहा गर्नु, सिङ्ल सिङ्ल एकातिर भएसि तिन्लाई नि चान्स हुन्छ नि जोडी बनाउने। म त पूर्ण मायाबादी!!! देशनै पुरै लभै लभ पार्क पारे नि हुन्छ

कमसेकम हाम्रो देशको छबी त मायालु अनी राम्रो हुन्छ। युद्ध लडाईं मार काट पो गर्न भएन माया गर्न के को लाज। आज यती जना मरे आज एती जना अपहरणमा परे भनेर न्युजमा पढ्नु भन्दा आज यती जनाको लव पर्‍यो, आज यती जोडी मायामा बाधिए भनेर पढ्न नै रमाइलो नि, हैन र ?

You may like the related post>>

4 comments:

रूक्मागत शर्मा पौडेल said...

"कमसेकम हाम्रो देशको छबी त मायालु अनी राम्रो हुन्छ। युद्ध लडाईं मार काट पो गर्न भएन माया गर्न के को लाज। आज यती जना मरे आज एती जना अपहरणमा परे भनेर न्युजमा पढ्नु भन्दा आज यती जनाको लव पर्‍यो, आज यती जोडी मायामा बाधिए भनेर पढ्न नै रमाइलो नि, हैन र ?"
हुन त हो भने जस्तै सबै भइदिए त तर मायाप्रेम गर्दछन् माया न पाउञ्जेल मात्र पाइसकेपछि त्यसलाई माटोमा मिलाउदछन् कतिले सौता हालेका छन् त कतिले सौता ब्यहोर्नु परेको छ। यस्तै प्रेमको नाटक रचेर बेश्या बननाइएका पनि कैयौ उदाहरणहरू छन्। कतिपय पोइ हुदाँ हुदै पनि कोइ नभए झै भएका छन्। गरीबी र अभावका कारणले मात्र होइन कि बेइमानी र छलकपटका कारण नेपाली महिलाहरू यस्तो अवस्यामा पुगेगाछन्। त्यसैले सच्चा प्रेम पाउनु हो लागि प्रेमपार्क जरूरी छ र ?

Anuz kulung said...

khoi k ho k malai ta kehi pani thaha bhayena hai....aafu ta lappan chhapan dekhi jahile pani tada k garne yastai ta ho ni haw archana dd

amicable anuprash said...

Aarchana... I just view your blob. All the articles are interesting. Please keep it up, but dont limit yourself only in blog. Do you have published any books ? if so, then I would like to read it, becoz ur article is awsome. If not, you must publish, becoze you have a awsome creativity. See you Archu.

archana said...

hi amicable anuprash,

thanks for visiting my blog. book?? wow never thought about it??
who will read my book :(