6/19/10

फुट्बल जती राती आएर निन्द्रा हराम

मुख्य मुख्य समाचार:
- हिजो जर्मनीले हार्दा australian हरुले बल्ल खाइस खुच्चिङ अस्तिन हाम्लाई ४ गोल खुवाउने होइन ठीक्क पर्‍यो भने

- तर आज घाना सँगको खेलमा गोल गर्छ गर्छ भन्नेमा पुरा पुरा विश्वाश
- हारे पनि हामी त क्रीकेट र रग्बीमा अगाडि नै छौ नि भनेर मनलाई शान्ती पार्ने प्रयास

- फुट्बल जती राती आएर निन्द्रा हराम

- सुत्ने कोशीस हुँदा हुँदा पनि श्रीमानजिले आवाज ठुलो पारी फुट्बल हेर्दा भुभुजेलाको साउन्डले फिटिकै निन्द्रा नलाग्ने

- काममा हाइ हाइ आएर, आँखा पोलेर टट्टाएर कम्प्युटर हेर्नै बाधा

- समरीमा चाँही अबको एक महिनामा भुभुजेलाको साउनड नसुनी निन्द्रा नलाग्ला जस्तो छ

- किनकी बिस्तारै बिस्तारै अब सुत्ने बेलामा यसैको बानी पो त लागेको छ।

4 comments:

Aakar said...

हा हा हा !
अब बुढालाई चाँहि इयरफोन लाएर, फुटबल हेर, भन्दिनु त, अर्चना जी !

अब अष्ट्रेलिया को लक्षण राम्रो छैन है, विश्वकप मा !

Season said...

Archana Ji,
Ho ni nindra ta haram hunenai bho.
K garne aafu ta jhan Foolball Game ko bhanda ni Football harneko Fan pariyo.
Foolball harunjel 'Sewa ma Besta'.
Nindra Chtt.....
Have a nice Dream.

वसन्त बलामी said...

अचेल नेपालमा पनि धेरैको यस्तै हालत छ अर्चना दिदि । मेरा भाइहरू पनि अचेल राति उठ्छन् दिनमा सुत्छन् अचेल ।

Anonymous said...

Budhi chain kina risako ho?