The site also allows the IT professional to put their expertise and portfolio.
Simply register yourself to get this feature.
Get listed without any cost. http://webguru.com.np/ The site was created by Dharan’s Young Webdeveloper.
Get listed without any cost. http://webguru.com.np/
Get Inspired: Live A Full Life
Personally I like this site so much because I used my favorite color for this site. Thanks god!! customer liked the site. eeeeh I always like the orange color. I can’t imagine the world without orange color. Orange is a power color. It is one of the healing colors. Orange is a vibrant color that awakens our senses each morning.
If you want to check more site that I made. Please click here.
आज चाँही फुर्सद निकालेर अंकलाल चलाउनेको लघु-निबन्ध सुने, उनको निबन्ध सुनेर मननै अमिलो भयो म एक्छिन को लागि स्तब्ध भए । कठै.... उफ...उनको सपना, उनको रहर्, उनको सोचाई,केही नौलो नभएर हामीले नै चलाइरहेका टेक्नोलोजी थिए । उनको सोचाई कुनै बेक्तिगत नभै आफ्नो ठाउको प्रबर्धनको लागि थियो, आफ्नो ठाउमा गाडि गुडेको हेर्ने रहर् थियो अनि बेलायतका साथि मिस्टर जोन लाइ Chat बाट नै आफ्नो ठाउ डोल्पाको बेलिबिस्तार लाउनु थियो ।
बसेका छन, अनि देशको लागि आइटिमै केही गर्ने अठोट लिएका छन, उनिहरुलाई प्रत्क्षय रुपमा कुनै फाईदा भएन । क्यान त खाली कम्प्युटर किनबेच हुने सस्तो हाट बजारको रुपमा मात्र चिनियो, यहाँ बाट कुनै अबसर को निकास् भएन र आइटि कम्पनी तथा IT Professional लाई कुनै फाईदा पुगेन, सधैं ठुला ठुला सपना मात्रै देखाइयो । कहिले स्मार्ट सिटी, कहीले आइटि पार्क अनि कहिले ई-नेपाल तर हामीले प्रत्क्षय रुपमा चाँही केही भोग गर्न पाएनौ सधैं सपना कै संसार मा हराउनु पर्ने बाध्यता पर्यो । सगै सगै आइटीमा अगाडि बढेको ईन्डियाले ICT मा प्रगती गरेको देखेर हामीलाई पनि उनिहरुको जस्तै होस्तेमा हैसे गरेर जाने मन छ अनि नेपाल लाई एउटा सुन्दर टेक्नोलजिकअल नेपाल बनाउनु छ ।
तेस्तै गरेर Group 4 securicor का Sr. IT officer रवि शर्मा पनि यसपालीको क्यानले खासै नयाँ कुरा नदिएको र त्यो त कम्प्युटर एक्सिबिसन नभ्एर मान्छे को मेला जस्तो थियो, "केही नयाँ चिज राखिदिएको भए हुन्थ्यो जस्तो" उहालाइ लागेछ।
जानु भएन छ तर पनि CAN को बारेमा के बिचार छ भन्दा त्यहा राम्री राम्री केटी हेर्न मात्रै जाने हो, अरु त हामी जस्तो लाई गएर केही काम छैन भन्नु भयो उहाले CAN बढी ब्यापारीकरण भएको बताउनु भयो।
हो अरु त हामी जस्तो लाई केही कामलाग्ने छैन भन्नु भो, उहा को बिचारमा चाँही "आइटिलाइ प्रोत्सान गर्ने कन्फेरेन्स् हुनपर्छ concert र feshion show जस्तो बाइहात चिज त्या राख्नु हुँदैन "
जस्ले गर्दा हामीलाई फाइदा पुगोस् भन्दा उहा भन्नु हुन्छ "CAN Infotech should be about new technologies, new softwares, educational seminars, new ideas about how to develop IT business but not selling only computers.
भयो रे तर जानु पनि भएन रे तर कुरा बुज्दै जादा त उहा blood donation को लागि मात्रै जानु भएछ, भित्र जानु भएनछ तर जे होस् पुन्य कमाउनु भएछ क्यान भनेको खाली computer buyer / seller र Isp को लागि मात्र भएको ले आफ्नो अमुल्य समय भित्र नपसेर जोगाउनु भएछ, तर साचिकै क्यानले कुनै प्रोग्राम आइटी प्रोफेसनलका लागि निकालेको दिन चाँही अवस्य पनि जाने कुरा राख्नु भो ।


