1/10/12

My story doesn't stop here I must say it starts from here..

म एकदम स्वतन्त्र मनको मान्छे अबका दिनमा कि त मन फुकाएर लेख्ने छु कि त बन्द नै गर्ने छु | लेख्न्छुनै भनेर लेख्न सक्दिन। साच्चै भन्नु पर्दा जब लेख्न आउथ्यो तब लेख्न बस्थे तर यि दिनहरुमा आएको छैन ।

अहिले लाई चुपचाप

बस्ननै ठीक लागेको छ !!

I am silent at the moment. Hopefully I will be back soon..

Till then. Stay happy and healthy.. don't think about past or future.. LIVE in each moment..

Love archana

5 comments:

Lok Bahadur Thapa said...

nice post and blog :) :)

Aakar said...

Confused!

bt...

Be Happy!

Lok Bahadur Thapa said...

nice post and blog :) :)

इश्वरी घिमिरे / Ishwaree Ghimire said...

हो, कुनै पनि कुरा लेख्छु भनेर लेख्न कठिन हुन्छ । त्यसैले लेख्न आएन भन्दैमा निरास नहुनुहोस् । विचार र भावना अनायसै उत्पन्न हुँदा रैछन् । तपाईका पनि कुनै दिन फेरि विचार र भावनाका खोला बग्लान् !कृपया धैर्य गर्नुहोस् ...

Anuz kulung said...

lekhnu parchha dd tapaile pathakko chita dukhawnu bhayo tapaijasto manchhele nalekhera kasle lekhchha...tei bhayera lekhnu paryol