1/12/09

लोडसेडिङ्ले साना आइटि कम्पनी बन्द हुने अवस्थामा

अहिले भैरहेको १६ घन्टे लोडसेडिङ्ले नेपालका ठुला तथा साना IT Company freelancer लाई भयङ्कर प्रभाब पारेको जेनेरेटर प्रयोग गर्दा गुणा बढी पैसा पर्ने inverter ups चार्ज गर्न पर्याप्त समय नपुग्ने भएको

करिब ५० वटा कम्प्युटर ४० जना स्टाफ राखेर ebpearls भन्ने कम्पनी चलाएर बसेका बिजनेस डाइरेक्टर रुपक शाक्य भन्छन् "बैकल्पिक उर्जा प्रयोग गर्दा कम्पनिको खर्च गुणाले बढेको यस्तै स्थिती भयो भने साना आइटि कम्पनी सबै बन्द गर्नुपर्ने ठुलाले पनि limited सर्भिस दिएर धेरै मात्रामा आफ्नो अरु सर्भिस ठप्प पार्ने अवस्था आउन सक्छतेस्तै गरेर आइबिबी भन्ने कम्पनी चलाएर बसेका नारायण चिन्तित मुद्रामा अती आवश्यक काम गर्न जेनेरेटर किन्ने सुरसारमा छन्


सिम्रिक सलुसनका किरणको चिन्ता पनि अरु आइटी प्रोफेस्नलको भन्दा कम छैनसमयमा ग्राहकको काम नसक्दा ग्राहक भाग्ने उत्तिकै सम्भावना यता कामको खात हुँदा उता बत्ती नहुँदा स्टाफ idle बस्नु परेको पिरलो नि छदै यदी समयमै सरकारले कुनै बिकल्प जस्तै थर्मल प्लान्ट वा अरु बिकल्प नखोजेको खन्डमा आइटी कम्पनी बन्द गर्नु पर्ने अवस्था उन सक्ने कुरा किरण बताउछन्


यसरी काम गरेर खान्छु भन्दा पनि प्याप्त स्रोत नहुँदा बत्ती नहुँदा ट्वाल्ल परेर हात बाधेर बस्नु पर्दा कती रिस उठ्छ होला ? जब सम्म देशमा बत्ती हुँदैन तब सम्म इन्फोट्रेड क्यान इन्फोटेक बेकार छन् यि सोहरु बच्चालाई खेलौना देखाएर भुलाए जस्तो हुनेछ -नेपाल -गभर्नेन्स, एम कमर्स, वायरलेस टेक्नोलोजी, नेटवर्किङ, कम्युनिकेसन जस्ता कुराहरु माघमा स्वस्थानीको कथा सुनेको जस्तो हुनेछ इती श्रि - नेपाल लोडसेडिङ्पुराणे केदारखन्डे बिदेशिहरु हाम्रो आईसीटी माइलस्टोन फर न्यु नेपाल नारा श्रवन करके खुब हसन्ते


नेपालमा बर्षेनी २५००-३००० सम्म कम्प्युटर डिग्री लिएर बिद्यार्थीहरु निस्कन्छन् साना इटी कम्पनी बन्द ठुला चल्न नसक्ने अवस्था भए पछी ति तन्नेरीहरुमा बिशाल निराशा छाउने त्यस्को बिकल्प बिदेश हानिनु बाहेक अरु बिद्यार्थीहरुले ठम्याउन सक्ने छैन

मलाई त सोचेर पनि काहाली लागेर आउछ लौन सम्बन्धित मान्छेको कानमा छिटो बतास लाग्नु पर्‍यो ।


11 comments:

Anonymous said...

ati aawasyak kaam bhaneko k ni ?? hehe.. sabai kaam ta ati awasyak ho ta...

archana said...

ati aawashyak work means prority work for eg: emailing. jastai customer lai ye la maile kaam gardai chhu hai bhanne.

you forgot the formula?
if you do not work in customer project they think that 100% not done. If you work but not able to inform customer then also its 100% not done BUT if you do not work in customer project but also if you send email like...

DEAR....

I am working in your project. I will get back to you soon...

....

They think that 50% done.

tehi 50% done bhanne kaam lai ati aawasyak bhaneko ni. kura bujya khai. aru aru ta bhagwan bachaun.

Lava Kafle said...

Archana, Thanks for Nice Look on your site and those real-world panicking issues that is stealing all jobs from nepalese ppl

Admin said...

Khoi kura bujhnu vayeko? Actually this is New Nepal.

Malai pani thaha thiyana ki New Nepal yasto hun6 vanera. Garnu garyo yo new nepal le.

Sachchinai aba ta Gyanendra jindabaad vandai niskinu parla jasto chha road ma.

archana said...

harka, kina mr.ganendra le batti dine walla chha ra?

Anonymous said...

इती श्रि इ - नेपाल लोडसेडिङ्पुराणे केदारखन्डे बिदेशिहरु हाम्रो “आईसीटी माइलस्टोन फर न्यु नेपाल” नारा श्रवन करके खुब हसन्ते

lol.
Great.

Aakar said...

अब लोडसेडिङ जिन्दावाद भन्नु बाहेक अरु केही उपाय बाँकि रहेन ॥

अनि आइटि कम्पनीलाई साह्रै घाटा लाग्यो । हामीसँग इन्भर्टर थियो, ब्याट्रिको खात छ तर चार्ज नै कहिले नपुग्ने भो ! बर्बादै भो !

Prabesh said...

अब लोडसेडिङ हुँदैन । बत्ती नै आउँदैन अनि के का लोडसेडिङ !!!!

Krishna said...

अब लोडसेडिङ्ग हैन मेरो विचारमा अर्कै केहि नाम राख्नु पर्‍यो । नेपाल लाइ यो नाम खुब फापेको जस्तो छ ।

Digital Sansar said...

Archana Ji!
You wrote fact, may I print this blog in 'Digital Sansar' - ICT Magazine?
http://www.digitalsansar.com.np

Keshab

archana said...

yep sure. but its too informal. do needful correction.