7/2/07

२०६३ सालको SLC Result एही हप्तामा

२०६३ सालको SLC को result एही हप्तामा हुने जानकारी परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ। यो हप्तामा पनि छिटो भन्दा छिटो निकाल्न दुर्त गतिमा काम भै रहेको छ रे अरुबेलाको परिक्षाको खासै कसैलाई मतलब नभए पनि यो एस.एल.सी को चाँही सबै लाई चासो हुने। एस्पालिको result त ३-४ वटा पत्रीकामा पो निस्कने भएछ जस्तै Kathmandu Post, Annupurna post, The Himalayan Times र गोर्खापत्रमा पनि निस्कने प्रबल सम्भावना छ रे। तेस्तै गरेर परिक्षा नियन्त्रण कार्यलयको अफिसिएल वेबसाइट http://soce.gov.np/ अरु बेभ साइट
www.moe.gov.np, www.doe.gov.np, http://www.ekantipur.com/, www.bhaktapurinfo.com , www.guru.com.np मा पनि Result हेर्न सकिने छ । हाम्रा भाग्यमानी भाई बहिनिहरुले मोबाईलबाट 1400 र 1600 मा फोन गरेर पनि result थाहा पाउन सक्ने छन ।

मैले आजकालका भाई बहिनी हरु लाई यस् अर्थमा भाग्यमानी भनेको हु कि कमसेकम हाम्रा पालामा जस्तो (करिब १० बर्ष अगाडि) एस.एल.सी को result थाहा पाउन गार्हो त हुने छैन बाफ्रे त्यो गोर्खापत्र सस्थानमा त लाठी चार्ज नै हुन्थ्यो । रेडियोमा ७ बजेको समाचारमा result निस्क्यो भन्ने थाहा पाएर पनि १० बजे सम्म पत्रीका हेर्न नपाउदा त कम्ता टेन्सन त हुदैन थियो।

फेरी आजकाल त २५ मार्कको ईंग्लिश र कम्प्युटरको practical हुने रैछ, स्कुल ले त २५ मा २५ नै दिदा रैछन। क्या मज्जा है !!!!! फेरी आज कालका भाई बहिनीहरु त फर्स्ट, सेकेन्ड ल्याएर केही महत्व हुँदैन रे distinction नै ल्याए मात्रै value हुन्छ भन्छन । लौ बधाई छ!!!!

धेरै जसो भाई बहिनीहरु पास भए पछी के पढ्ने भनेर पहिलेनै decide गर्ने रैछन । हाम्रो पालाको जस्तो first आए science, second आए commerce, third आए arts भन्ने नहुने रैछ । धेरै जसो ले आफै सोच्ने रैछन । बाबु, आमा दिदी दाई लाई टेन्सन नै नहुने । ल मेरो तर्फ बाट सबै एस.एल.सी दिने लाई अहिले देखी बधाई छ। मन थामेर बस्नु result छिट्टै निस्कदै छ। :)

pic source: kathmandu don bosco website

7 comments:

Anonymous said...

:)

k post garu. information ko lagi dhanyabad archanaji. however maile banayako site ko pani name aayachha. result aaune dina ali chataro hunchha result database publish garna. aru ta yastai ho.

:)

keep it up to inform.

प्रज्वल said...

Well that's very convinient. I still remember the hussle to get a hand of a copy. Good luck to all SLC student's, and remember SLC is not "an iron gate", it's just the begining.

archana said...

narayan this time i need to see two school's result hope you will upload the result first as last year. i know, u r super fast. hee hee .

Sadhana said...

Its good to know that this time the SLC results will be published in different national newspapers as well as in different sites.

Thanks for the Info Archu Di!!

All the Best to All the SLC candidates!!!

Anonymous said...

Ohhh,archana jee, u remind me that day of my slc result published near about 10-11 years ago. The news came in 7 'O clock early in the morning. I was in my hometown Biratnagar, moved towards the office of Ghorkhapatra Sansthan. The newspaper came in 1 pm but there were not the sufficient numbers of newpapers. That huge mass of students keen to see their results, that hot day, that tension and that struggle to see the result.Ohh no, that was really a true struggle.

Ahile ta pahila heri kana ekdamai aananda chha ni. Anyway, tyo struggle ko majja pani bhindai thiyo. Kamsekam hami bachunjel afno santan harulai slc ko result aaune bela garva ka saath sunauna ta pauchhau.

Basanta said...

Best of luck to all BHAIBAHINIS (though already decided re kya!)

Anonymous said...

Hi.......Good luck to all SLC student's ok..........