10/15/06

my 8th love anniversary


हुन त हाम्रा बा आमा ले त Marriage anniversary मनाउथे तर हामी चाँही Love anniversary मनाउछौ होतनी अब बिहे गर्ने उमेर हुँदा सम्म बिहे नगरे पछि अब बिधी बिधान त जसरि भए पनि पुराउनु पर्‍यो।

अब भबिश्य को बारेमा केही सोचोऔ हाम्रा बा आमाले त सबै छोराछोरीलाई Bording school मा पढाएर, घर बनाएर , इज्जत का साथ लाईफ बिताउनु भो , तर के हामी पनि उहि कुरा हाम्रा छोरा छोरीलाई दिन सक्छम ? मलाई त ११ जना छोरा छोरी चाहिन्छ आम्मै कसरी पाल्नु बा ढाढ नै सेकिन्छ फेरी आजकाल का केटा केटी कम्ती का हुन्छन र?

अब घर बनाउने कुरा गरम , करोड घटि त घर आउँदैन, अब तो करोड कहाँ बाट लाउने हो , कस्को भित्ता फोर्ने हो ?
गाडी त चाँहीयो नै जती जाम भए पनि, महँगो पेट्रोल कसरी हाल्ने हो ?

हो बा म त दुई हात जोडी नमस्कार गर्छु मेरा बा आमालाई र मेरा boyfriend का बा आमा लाइ पनि , अनि छिमेकी का बा आमा लाइ पनि , वडा कठिनाई काम गरेकोमा

आब इज्जतका साथ कसरी बस्ने हो , कसैलाई कसैको मतलब छैन , इज्जत कस्लाई देखौने हो ?

अब धेरै के लेख्नु जती लेखे पनि उस्तै हो । जे होला, तेही टर्ला

Lets not worry my darling, together we can do anything. My love and my wishes are always with you. I am pretty sure that we will cross 100 anniversary with full of love and happiness.

7 comments:

Anonymous said...

May this bond between u and me remains for more 7 million years. Happy Anniversary. Love u.

Lanky.

Anonymous said...

Arree yar sadi ta barbadi nai ho, Love before marriage is the real love, it has thrill, adventure and all

archana said...

haa haa nishchal kya ho tapain ko saadi barbadi bhayo ki kya ho. anywayz thanks for posting message in my blog.

dhungana said...

congratulations archana!

: ]

happy anniversary!

archana said...

Thanks jeff.

Anonymous said...

wow ! सात सात बर्ष सम्म पनि intact रहेको कति बेजोड love होला तनि तपाईहरुको .....I am impressed and of course jealous

archana said...

Thanks abinashi for reading my blog and posting message, its because of great commitment, dedication , trust and of course god’s blessing.

keep on browsing.
archana