8/23/06

Short Poem


मेरो आखाँ म हेर तिमि
म संसार देखाउनेछु।
मेरो हात थाम तिमि
म व्रमाण्ड हाकनेछु।
मेरो खुशिमा साथ देउ तिमि
म तिम्रो सदा सदाको लागि दास बन्नेछु।

No comments: