“Any man can be a father, but it takes a special person to be a dad”आज मलाई कती बेला नेपाल को ७ बज्ला र आफ्नो बा लाई फोन गरौला भन्ने आतुरी थियो
अन्तिम घडीमा website बाट गिफ्ट अर्डर गरेको पनि पुरायो कि पुराएन खुल्दुली भै राखेको थियो। सबैले आफ्नो बाबु खुशि भएको हेर्न चाहन्छ र म पनि तेहि नै चाहन्छु।
मलाइ सम्झदा हासो उठ्छ मेरो बुबा सार्है फर्मल, एकदम नै कम बोल्ने सङै बस्दा पनि बाबु छोरिको बोल्ने टपिक नहुने। सबै भन्दा रोचक कुरो त बाबु छोरि बाटोमा भेट भै हाले पनि अपरिचित जस्तै हामि बोल्दै नबोल्ने। उहा धेरै बोल्नु हुन्थेन तर उहा बाट अनुसरण गर्ने धेरै कुरा हरु छन् । साच्ची कती युनिक है।
सुचना प्रबिधी को मज्जा - मैले अष्ट्रेलिया बाट अर्डर गरेको चिज Muncha.com ले बाउको मुख हेर्ने दिन मा घरमै पुराइदिएछ।

well its time to celebrate. finally my dad is opening gift.
It's Fathers Day, the perfect time To let you know how grateful I am For everything you do I Love You Dad