
आहा!! क्या मज्जा!! यो टुरिस्ट बसमा निसुल्क सबैठाउ घुम्न पाइने। सबै ठाउ घुमाउदै त्यो ठाउ सम्बन्धि जानकारि पनि दिने रैछ। यहाँ प्राकृतिक चिज हेर्ने भनेको समुन्द्र मात्रै रैछ। त्यो हेर्न पनि टुरिस्टको घुइचो लाग्ने रैछ । हाम्रो नेपालमा जस्तो अनगिन्ती प्राकृतिक स्रोतको धनी भएको भए त झन यहाँ के हुन्थ्यो होला?

घुम्दा घुम्दा भोक लाग्यो? Gurkhas Express नेपालीहरुले खोलेको restaurant मा नेपालि स्वादको खाना खान पाउनु हुन्छ। Gurkhas Express भन्ने melbourne city मा ४-५ ओटा रैछ।
3 comments:
Archan ji तमपाइको ब्लोग संधै पढ।ने गर।छु र रमाइलै लाग्छ त्यसकारणले ब्लोग संधै लेख्ने गर्नु हुन्छ की?
Archana jee
संधै लेख्नु होला है।तंपाईको Blog मजा लाग्छ
रग्स
G'day,
Feel free to visit us at:www.IkimaNepal.com
For Photos of Nepal...
Thank you
IkimaNepal.com
Post a Comment