यो डाटालाई पनि शहरी क्षेत्रले मात्र धानेको होला गाउको ५% मात्र होला यो डाटालाई कसरी बढाउदै लाने त भन्दा यो काम त सरकारकै हो भनौला तर यहाँ एउटा एस्तो सफलताको कहाँनी लेख्दै छु जस्को अथक प्रयासले म्याग्दी जस्तो ठाउँमा ईन्टरनेटको सुबिधा त्यहाँका मानिसले पाइरहेका छन् ।
मलाई त जहिले पनि गाउको बिकास नभै शहरको बिकास हुँदैन जस्तो लाग्छ र गाउले नै देश को

तर उहांले हिम्मत हार्नु भएनछ । २००१ मा बिबिसी लाई उहांले सस्तो ईन्टरनेट जुन गाउंको लागि उपयुक्त छ त्यस्को बारेमा बत्ताईदिन एउटा लेख पठाउनु भयेको रहेछ । बिबिसि को त्यो लेख प्रसारन पछि बिभिन्न देशका मान्छे ले सहयोग का हात बढायेर उहालाइ भरपुर इन्फर्मेसन दिएछ्न र पछि बिभिन्न देशका मान्छे आएर

टेस्ट गरेछन् । खुशीको कुरा त्यो त सफल भएछ ।
बिभिन्न देशका मान्छेहरुको सहयोगमा ७ बर्ष पछी यो प्रोजेक्ट सफल भएछ अगस्त २२,२००३ देखि वाएरलेस एकुइप्मेन्टले काम गरेको र त्यहाँ देखि निरन्तर रुपमा इन्टरनेट को सुबिधा म्याग्दीबासीले लिन पाएका रहेछन ।
दुखको कुरा पनि छ नेपाल सरकारले अहिलेसम्म लाइसेन दिएको रैनछ, टेक्निकल्ली यो networking अबैधानीक हुन्छ जस्ले गर्दा आफुलाई चाँहीएको equipment जस्तै Wi-fi radios र antenna बिदेश बाट ल्याउन नपाईने हुन्छ । तर उहा ले हिम्मत हार्नु भएको छैन ईंग्लिशमा एउटा भनाई छ नि " where there's a will, there's a way" त्य्हीलाई साथ लिदै अशम्भब लाई सम्भब बनाउदै आउनु भएको छ ।

महावीर पुन जस्ता हरेक गाउमा जन्मन पर्छ अनि मात्रै हाम्रो गाउको बिकास हुन सक्छ, उहाको राम्रो कामलाई सलाम छ ।
Picture source: nepalwireless website
Data info : various website