11/12/06

यो के होला ?


शायद तपाईंहरु द्ङ्ग पर्दै हुनुहुन्छ होला यो के को बिल्डिङ होला भनेर, सोच्दै हुनुहुन्छ होला कुनै बिजनेस कोम्प्लेक्स् होला भनेर तर यि राम्रा रहर लाग्दा टावोर त IT Company का रैछन अबुइ नि त कति राम्रा हुन । यो चाँही India को Banglore मा छ, नेपाल मा चाँही कहिले हुनेको होला यस्तो ?
Photos by Ebinezer




1 comment:

Anonymous said...

hunchha , as soon as we start believin' we have janshakti around! and investors around, of course! ;)