एक न्यूरोडको सि मो.मो खाने, दुई मुङ्लिङको चना चट्पट खाने, अर्को नेवारी खाना खाने । यि सबै
काठमाडौंजादै हुनु हुन्छ भने ४ कुरा सम्झनु होला।
१. काही कसैलाई भेट्न जानु छ भने १ घण्टा अगाडि निस्किनु होला अथवा तपाईंको घडी जाम अनुसार चलाए पनि हुन्छ।
२. एअरपोर्टबाट ओर्लने बितिकै मास्क लगाउनु होला नत्र भने रातो नाकको पिडा तपाईंले पनि खप्नु होला।
३. यती पैसा भए त पुगी हाल्छ नि भनेर डलर convert गर्दै मक्ख नपर्नु होला महङीले आकाश छोएको छ पैसा अली अली कोप्चे खल्टीमा पनि जगेडा राख्नु होला।
४. बिदेशमा दिन दिनै सावर लिने बानी छ भने, काठमाडौंमा त्यो सपना नदेख्नु होला, perfume र bodyspray छ्यास् छ्यास् छुस छुस पारेर हररर बासना आउने भएर हिंड्नु होला।
इती
pic: c momo :)