1/10/12

My story doesn't stop here I must say it starts from here..

म एकदम स्वतन्त्र मनको मान्छे अबका दिनमा कि त मन फुकाएर लेख्ने छु कि त बन्द नै गर्ने छु | लेख्न्छुनै भनेर लेख्न सक्दिन। साच्चै भन्नु पर्दा जब लेख्न आउथ्यो तब लेख्न बस्थे तर यि दिनहरुमा आएको छैन ।

अहिले लाई चुपचाप

बस्ननै ठीक लागेको छ !!

I am silent at the moment. Hopefully I will be back soon..

Till then. Stay happy and healthy.. don't think about past or future.. LIVE in each moment..

Love archana