6/10/12

लक्ष्यमा तेही पुग्छ जसले भेट्टाउने कोशीस गर्छ

सपना त्यसैको पुरा हुन्छ जस्ले देख्ने आट गर्छ!! लक्ष्यमा तेही पुग्छ जसले भेट्टाउने कोशीस गर्छ!!
मान्छेको सपना धनी हुनु, मान प्रतिस्ठा इज्जत कमाउनु हो, अरुको नजरमा राम्रो, भलादमि बन्नु हो
तर अहिलेको परिस्थितीमा धन कमाएर मात्र सुखी र खुशी हुन सकिदैन। अरुको नजरमा मात्र राम्रो बनेर आफ्नो जीवन मुल्याङ्कन गर्न सकिन्न। डायरी किनेर ल्याएको छु बसेर खुब आफ्ना सपना लेख्छु लक्ष्यमा पुग्ने कोशीस गर्छु । बरु यो डायरीको चाबी पो कता लुकाउनी हो?? ;)

4 comments:

  1. लक्ष्यमा त्यही पुग्छ, जसमा दृढ ईच्छा शक्ति हुन्छ। सपना साकार गर्ने संकल्प गर्दछ। सकारात्मक सोंच नै शक्ति को भंडार हो। चाबि लगाइ राख्नु पर्दैन, कसैले चोर्न सक्दैन। बरु, खुला हृदयले बाँड्नु होस, बढ्दै जानेछ।

    ReplyDelete
  2. well said suman jee. Thanks

    ReplyDelete
  3. Mero man kai kura lekhdinu bho ra archana D jyu

    ReplyDelete
  4. सबै को मन जीत्ने सब्द हरु पाए यहाँ

    ReplyDelete