हिजो यु-टिउबमा घोत्लिदै थिए कता
कताबाट एउटा लिन्क क्लिक भयो। अत्भुत चमत्कारी
बाबाजिको परेछ। ईन्डिया तिरका बाबाजि कोही कोही यस्तो गेट अप हुन्छन् कि कहिले काही What the hell!! भनेर टक्क आँखा रोकिन्छ नै, जो पनि बोधित्वप्राप्त गरेको भन्छन। उ बेला न्याए नपाए गोर्खा जानु, विद्द्या हराए काशी जानु भन्थे। अहिले साथी हराए फेसबूक जानु, बोधित्व नपाए ईन्डिया जानु भन्ने बेला आइसक्यो। यो बोधित्व नाप्ने यन्त्र नभएर नि, अरुले तपाईं भनोस नभनोस आँफै आँफै घोषणा गर्दै हिंडेको देखिन्छ। यि यु-टिउबवाला चमत्कारी बाबा पनि उनैका अनुसार पूर्ण रुपमा बोधित्व प्राप्त गरेका रचन र धारणा शक्तीको बारेमा प्रवचन दिदै थिए । म अज्ञानीलाई के रहेछ त्यो जस्तो लागेर एक्छिन सुन्नै पर्ने जस्तो लाग्यो र हेर्दै गए।

धारणा शक्ती यस्तो हो रे कि हामी जे सोच्छौ त्यो
पुरा हुन्छ राम्रो होस् या नराम्रो ।
कती बेला भगवानले तथास्तु भन्छन् था हुदैन रे राम्रो सोचेको बेला तथास्तु भने त ठिकै
छ तर नराम्रो सोचेको बेला तथास्तु पाइयो भने त परेन फसाद!! चमत्कारी बाबाको कुरा चमत्कारी नै लाग्यो। सहि
जस्तो नै लाग्यो positive thinking भनेर धेरैले जीवनमा लागु पनि गरी राखेका छन्।
मलाई यो कुरा किन पनि हेरी राखेको थिए भने म
पनि तेस्तै नै सोच्दै थिए । मेरो दिमाखमा एउटा ठुलो प्लान फुरेको थियो र
मेरो हरेक योजनाको पहिलो स्रोता श्रीमानजी हुन।
जहिले प्लान गर्दा नि म नराम्रो कुरा पट्टी कहिले सोच्दिन खाली राम्रो कुरा हेरेर मात्र गर्छु र मेरा श्रीमानले
यस्तो पनि हुन सक्छ है भनेर त्यो बाट हुने नकारात्मक कुराको पनि दिब्यज्ञान दिने गर्छन्
तर जुन कुरा म गर्छु भनेर आट्छु त्यो कुरा नगरि हुँदैन चाहे त्यो सफल होस् या नहोस् त्यो काममा पुरा पुरा मन लगाएर गर्न मन लाग्छ र त्यस्तो बानीले गर्दा धेरै दु:ख पनि पाएको छु। कत्ती काम सफल पनि भएको छ र कत्ती असफल पनि भएको छ।
अष्ट्रेलिया आए पछी ठुलो आउटसोर्सिङ कम्पनी खोल्ने
प्लान थियो र सोही अनुरुप २ बर्ष अगाडि कम्पनी खोलियो र काम पनि टन्नै आएको थियो तर
अष्ट्रेलियान पार्ट्नरको बदमाशिले छ महिना पछी बन्द गर्नु पर्यो र त्यो समयको बेफाईदा
भर्पाइ गर्न मलाई करिब छ महिना लाग्यो तर आज
आएर ढक्क छाती फुलेर आउछ मैले कोशीश नगरेको भए मलाई जिन्दगी भर पछुतो हुन्थ्यो तर त्यो
समयमा सिकेका कुरा जिन्दगी भर काम लाग्ने छ । फेरी सफलता र असफलता त जिन्दगीको पाटो
नै हो।
एउटा भनाइ
नै छ नि Nobody can go back and start
a new beginning, but anyone can start today and make a new ending....
hmmmmmmmmmmmmmmmmmm
ReplyDeletepositive thinking is clue to success in life.
ReplyDeleteYA OFCOURSE....
ReplyDeleteof course Archana je positive thinking way to success
ReplyDeleteI too always believe stay happy in life whenever you can.....and always give your 100% to anything u do......
ReplyDeleteramro bichar
ReplyDeleteu r rite archnaji, I also wonder why Baba/gods born only in India not elsewhere Europe, America or not in Australia but why most people are in hunger in Indian sub content. By the way couple of years ago u were writing how to make clear about Hinduism to foreigner , I found one of Baba " Jagggi Basudev"'s speech about it, If u got time please watch his more videos I am really impressed with his speech though his past looks little bit controversial; one link for u
ReplyDeleteBinod
http://www.youtube.com/watch?v=e-mTwKQolLM&feature=related
thanks binod jee for your recommendation. I took 7 days inner engineering course from him.
ReplyDeleteHello Archana Di, hajurko lekh harule man 6un6.....
ReplyDelete