दुइजना जोडी जोल्टिएर हिंड्नै नहुने अलिक परका नाताका आफन्त बाटोमै भेटिए । हात समातेर हिंडेकोले होला, उहाचाँहीको भनेर सोधे । ति आफन्त सार्है अड्बाङ्गे थिए । मैले नि उहा मेरो पोइ भनेर देखाए । भोज खान पल्केकालाई नबोलाएकोले होला, विश्वाश मानेनछ्न् फेरी मेरो पोइलाईनै सोध्न खोज्दै थिए, उनले कुरा बुझेर जवाफ दि हाले अली जिस्किदै, उनी मेरो पोइनी। तिनी हासेर झन्डै मुर्छा परेनन्। तिनी आफन्त हाँस्दै थिए, हामी आफ्नो बाटो लाग्यौ ।
पोइनी होइन नि श्रीमती अथवा स्वास्नी भन्न पर्छ नि। यस्तो पुरा पुरा गलत वाक्य भन्यो भने हाम्रा नेपाली भाषाका ज्ञाताहरु धुरु धुरु रुन्छन् नि भनेर आफ्नो मान्छेलाई सम्झाए।
अब तपाईंहरुले पनि बुझ्नु भै सक्यो होला, के भन्न खोज्या भनेर खासमा मेरो पद girlfriend बाट जोइको रुपमा प्रमोसन भयो । साथीभाई कसैलाई बोलाइन साधारण तरिकाले आफन्तमाझ मात्रै बिहा भयो । तेसैले ठुला ठुला धम्की र खप्की खान पर्यो । बिहाको भोज नखुवाएकोले झन्डै ज्यान जोखिममा परेको। ;)
यो सप्पै कुरा लेखी रहदा मेरा पतीजीले घरको आन्तरिक कुरा जम्मै ब्लगमा छाप्यो भनेर ठुलै मुद्दा हाली बक्सदै छ । अब त्यो पनि खप्नै पर्यो। ;)
आजलाई इती
Mrs.Sharma

"A successful marriage requires falling in love many times,
always with the same person."
हाहाहाह ! लौ अर्चना जी पदोन्नति भएको मा !! अनि एक्लै बाट दुक्लै भएको मा !! गर्लफ्रेण्डबाट जोइ भएको मा !! तर तर !! भोज त खान पर्ने नि !! सुटुक्क किन !! यत्रो सेलिब्रेटि !!!!
ReplyDeleteबधाई छ अर्चनाजी यहाँहरु दुबैजनालाई! र सदा सुखद दाम्पत्य जीवनको लागि मंगलमय शुभकामना!
ReplyDeleteतपाईँले जे गर्नुभयो ठिकै गर्नुभयो। बिहे यसैगरी आत्मीयहरुलाई मात्रै बोलाएर गरेको धेरै राम्रो।
यो 'पोइनी' भन्ने शब्द भने साह्रै मन प-यो:)
सुखद दाम्पत्य जीवनको शुभकामना!
ReplyDeletelau badhai chha chha
ReplyDeleteबधाई अनि दाम्पत्य जीवनको धेरै धेरै शुभकामना अर्चना जी
ReplyDelete'पोइनी' re !!! haha hahaaha
ReplyDeleteejoshi
दिदि भेनाको नवविवाहित जोडी (जोइ पोइ)लाइ सुखद दाम्पत्य जीवनको शुभकामना ।
ReplyDeleteCongratulations to Mr Sharma and Mrs Sharma. I wish your married life be brimming with love and joy for each other.
ReplyDeleteBinod
बधाई छ है बधाइ
ReplyDeleteThank you everybody.
ReplyDelete