चाउचाउ
काँचो कचिलो, पचाउन सजिलो
भोली बिहान toilet गर्न सजिलो
नेपालको सबै भन्दा लोकप्रिय
खाना खान दात उदाउनु होस् ।
काचै खानुस वा पकाएर खानुस,
तर पक्कै खानुस् , उपहारको लोभमा
चाउचाउ कम्पनीलाई धनी बनाउनुहोस् ।
अनी साथसाथै
आफ्नो हड्डि नि कम्जोर बनाउनुस्
पेटको पाचन शक्तिनि गुमाउनु होस् ।
I got the related below's post in theprincesdiaries.wordpress.com.
चाउचाउमा उपहार
चाउचाउ खाएँ मैले हिजो
पर्यो हिराको हार
धनी हुने सपना मेरो
हुने भयो साकार ।।
चाउचाउमै पर्यो मलाई
बुलडग र डाईनो
चाउचाउसित बस्यो मेरो
कहिल्यै नटुटिने साइनो ।।
चाउचाउमै पर्यो मलाई
दुई वटा खसी
कुखुरा र नयाँ लुगा
छाने कम्मर कसि ।।
फेरि पनि चाउचाउ खाएँ
लखपति भइयो
पाएको पैसाले
विदेश घुम्न गइयो ।।
चाउचाउमै पर्यो मलाई
मोबाईल सेट
खाएँ त्यो दिन
चाउचाउ भर पेट ।।
टि.भि र रेडियोमा
सधैँ मेरो नाम
जता हेर्यो त्यतै
बढ्यो मेरो शान ।।
उपहार पाउँदा
मख्ख म परेँ
झसँङ्ग भई उठ्दा
खाटबाट लडेँ ।।
Related Links:
- Instant Noodles bad for health?
- Instant Noodles can cause Cancer
- it's harmful to eat instant noodles often
- Correct way cooking instant noodles
चाऊचाऊ मलाई नि मनपर्छ ... साईड इफेक्ट त जे मा पनि हुन्छ नि...
ReplyDeleteहा हा हा! साह्रै रमाइलो!
ReplyDeleteतर समस्या भने यथार्थ र गम्भिर छ। यो चाउचाउमोह बढ्दै जानाले घरेलु पौष्टिक खानाहरु ओझेलमा परेका छन्। नेपालको आउँदो पुस्ता लुरे बनाउँदैछ यो चाउचाउले।
मिलन भाइ, कहिलेकाहीँको कुरो बेग्लै हो तर लिटो र दूध खानुपर्ने बच्चाहरुले पनि बिहानै, दिऊँसै, बेलुकै चाउचाउ खाइदिनु त राम्रो भएन नि! धेरै चाउचाउ ठूलै मान्छेका लागि पनि राम्रो होईन, झन बच्चाको लागि त विषै हो त्यो।
मान्छे लाई अर्ति ले भन्दा बढ़ी फेसन ले प्रभाव पर्ने हुंदा म यो भन्न चाहन्छु की चाऊ चाऊ धेरै खानेको भूडी पनि धेरै लागने तथ्य प्रमाणीत भएको च...मिलन जी, भुडी छाम्नुस त ! :)
ReplyDeletehaha, चाउचाउको चटपटे त झन मलाई सारै मन पर्छ । तर ट्वाइलेट गर्न चाँहि अलि गारै हुन्छ है अर्चना दि ।
ReplyDeleteAayo sasto ramro bharpardo
ReplyDeleteNepal mai baneko swadilo
Khau hai chauchau tanna
Na pakaune na time tension yesma
bholi ta je hune bhai hallne chhan
Dhoti le ni mukh mithyare khako
Arko din...
toilet main tension huwa bhanna aako
nepal ma tanna parba haru chha
Garba garne chauchau bhahek aru ke ra
Basanta dai ko kura sahi lagyo
Milan ji ko bethik bhaneko kaha ho ra
archana ji ko creation guli ramro
tapai ko blog aaha kati ramro
Yastai aru article post garnu hola
hamro maya tapai sanga nai chha
yasma dhukka hunu hola..
I also love chauchau.
ReplyDeletetoday Archana ji you make me rember one thing. old memories when i was in hospital.
when i was kid, my leg was broken and admit in hospital. i love chauchau so much i always eat chauchau in my berakfast lunch and also some time in dinner i didnt like to eat daal bhat so much.
There is a sister(nurse) Bimala Didi she gave me a nick name sinke chauchau.
that days i am so much thin. and that became popular name in hospital.
मलाई लाग्छ, सायद नेपाल मात्रै एउटा यस्तो देश होला जहाँ कलिला बालबलीकालाई 'मार्केट टार्गेट' बनाएर व्यापारीहरु सामान उत्पादन गर्छन र त्यसै अनुसार मार्केटिङ पनि।
ReplyDeleteएउटा राम्रो कुरा के भने, नेपालका धेरै स्कुलहरुमा 'टिफिनमा चाउचाउ ल्याउन प्रतिबन्ध' गरीएको पनि मैले देखेको छु ।
हतारमा काम लागे पनि फुर्सदमा पछुताउनु पर्ने तत्व भएकाले म पनि यो 'काँचो कचिलो' कहिल्यै मन पराउँदिन ।
हा हा हा... नेपालीजीले भने झै मेरो भुंडी चाहीं पक्का लागेको छ ... तर परदेश लागे यता चाऊचाऊ खासै खाएको छैन ... अनि भुंडी नि यही बेला लागेको हो... अब खै के ले भन्ने ...
ReplyDeleteमलाई चाऊचाऊ मनपर्ने दुई कारण छन :
पहिले त यो छिटो, मिठो र सस्तो खाजा हो
दोश्रो चाहीं नेपालमा पाईने अधिकांश चाऊचाऊ made in nepal नै हुन | कम्तिमा चाऊचाऊमा हाम्रो देश आत्मनिर्भर छ | अनि आफ्नो देशको उत्पादनलाइ टेवा दिनु परेन ...
त्यसैले कुनै चाऊ चाऊ बिशेषमा अखाध्य पदार्थ छ भने अर्कै कुरो... नत्र भने चाऊचाऊलाइ प्रतिबन्ध लाउने कुरालाइ चाहीं म "ब्यर्थ" भन्छु |
मिलन जी, यात्रा मा वा स्वाद् कै लागि नै भये पनि कहिले कही भनेको अर्कै हो...आफ्नो देश को उत्पादन् भनेर सधैं खाने हो भने त नेपाली ले चौ चौ , रक्सी, र चुरोट बहेक केही नखाने भए...
ReplyDeletethanks for adding http://www.healthandwealthtopic.com in this blog.
ReplyDeleteRegards,
Edward
I would eat Waiwai rather than McDonald.
ReplyDelete