7/8/08

सित्तैमा ३००० मिनेट सम्म अंमेरिकामा रहेको आफन्त सँग कुरा

आफ्नो कम्प्युटर बाट यो वेबसाईटबाट डाइल गर्ने सफ्टवेर डाउनलोड गर्नुहोस् अनी आवस्यक दर्ता प्रक्रिया पछि तपाईंको कम्प्युटरबाट सिधै अंमेरिकामा रहेका आफन्तको मोबाईल वा ल्यान्डलाइन फोनमा डाइल गर्नुहोस् ।हालैमा ३००० मिनेटसम्म सित्तैमा कुरा गर्ने सुबिधा रहेको यसमा सफ्टवेरमा कुरा गरेको रेकर्ड राख्न सकिन्छ । त्यस्तै कम्प्युटर बाट सिधै कम्प्युटरमा त असीमित कुरा गर्न वा श्रव्य-द्रिष्य-बर्ण च्याट गर्न सकिन्छ ।अब डाउनलोड गरी आफ्नो कम्प्युटरबाट फोन को मज्जा लिनुहोस् ।

Posted by eJoshi

5 comments:

  1. Anonymous12:13 PM

    Name Europe bhaye pani yo nepal ho. NTC lai Thagna paidaina...

    ReplyDelete
  2. Anonymous9:35 PM

    Thanks for great informs.
    when do you back to Nepal?
    www.meroangan.blogspot.com

    ReplyDelete
  3. Anonymous12:05 AM

    अर्चनाजी, नेपाल कहिले आउने हो?

    ReplyDelete
  4. Anonymous9:09 PM

    Thanks for information
    www.dibjamythoughts.blogspot.com

    ReplyDelete
  5. Anonymous5:31 AM

    सुचनाका लागि धन्यवाद !!
    तपाईले मेरा आफन्तसँग कुरा गर्ने सुनौलो उपाय बताइदिनुभयो ।

    ReplyDelete