Bhuwan bhai with nothface jacket and converse shoe in federation squire.
6/27/08
Northface Jacket र converse जुत्ता
केही समय को लागि आफ्नो आफ्न्त लाई भेट्न र घुम्न मेल्बर्न, अष्ट्रेलिया आएको थिए। बिकसित देश भएकोले कहिले बत्ती नजाने, चौबिसै घण्टा धारा खोल्दा पानी आउने, समयमै ट्रैन, बस आउने त भै हाल्यो, बन्द चक्का जाम केही टेन्सन नहुने, दिन रात जता घुमे पनि नहराइने त्यसबाहेक पनि नेपालीहरु ठाउँ ठाउँमा जम्का भेट हुँदा नेपालमै छु कि भन्ने भान हुने। घुम्दै जादा मलाई अचम्म लागेको कुरा के भने यहाँ नेपाली भनेर Northface jacket र panda जुत्ताले चिनिदा रैछन्। हुन पनि हरेक् नेपाली student अष्ट्रेलिया आउदा Northface Jacket र converse जुत्ता ल्याउदा रैछन। यहाँ एकदम चिसो हावा चल्दो रैछ अनि rush पनि हुदो रैछ। जे होस् तातो ज्याकेट र जुत्ताले धेरै राहत दिदो रैछ । हुन त northface को showroom Melbourne city मा पनि रैछ तर एकदम महँगो पर्दो रैछ । जो पायो तेही ले किन्नै नसक्ने महँगो पर्दो रैछ र Australian हरुले पनि jacket हेर्दै "good jacket mite!! Its good that every nepali has northface" भन्दा रैछन । नेपालबाट आएको भन्न साथ everest चढिस् भनेर सोध्द्दा रैछन्। कसैलाई त नेपाल भन्ने देश पनि छ भन्ने पनि अत्तो पत्तो छैन रैछ।
yep,
ReplyDeleteyeha usa ma pani brand value ko samman hunchha!!!
Hi, I liked your blog.
ReplyDeletePlease visit my newly built blog
www.guffgaaf.blogspot.com
Waiting for your comments and suggestions...........
converse ra north face le aba nepaliharulai brand ambassador banauda hunerahechha...
ReplyDeleteDear Archana,
ReplyDeleteIt is good that you are in Australia. How long will you be there? Yes, we have the same thing in Germany as well. Everyone has got Northface jacket, but not that kind of shoe.
Good blogging style. Keep it up. I am one of the regular visitor of your blog.
dear archana Ji
ReplyDeleteCan you please send me the pictures of northface jacket and shoes with price please ..
I would like to export it to uk or
contact me rajukhadka70@yahoo.com
Raju Khadka
984119748