म्याग्दी यती बिघ्न पपुलर भएको थिएन होला जती महाबिर पुनको म्यागासेसे अवार्डले बनायो । हामी फलेवास एकदिन बसेर भोली पल्टै कुश्मा फर्कियौ र तेही दिन गलेश्वोर तिर हानियौ । बाटोमा बाग्लुङ पर्ने हुनाले बाग्लुङतिर पनि छि-र्यौ ।
बाग्लुङ कालिका मन्दिर - धार्मिक रुपमा कालिका मन्दिरमा निकै श्रदा राखिन्छ। यहाँ बिशेष गरेर चैते दसैं र दसैंको बेलामा भिड हुन्छ।
बाग्लुङ बजार( Baglung Bazaar) त गाडीमा ५ मिनेटमा घुमेर सकियो । बजारमा चहल पहल थियो । चुनाव को प्रचार प्रचारले रोड घरका भित्ता रङिएका देखेन्थे। यहाँ धौलागिरी एफ.एम पनि रैछ एकदिन भरि एफ.एम सुन्दा गीत र अरु ज्ञान बर्दक कुरा भन्दा पनि लोकल बिज्ञापन धेरै बज्दो रैछ ।
फर्से (Pharse)बजार घुमे पछि हामी बाग्लुङबाट बेनी(Beni) तिर लाग्छौ । बेनी जानी कच्ची बाटो छ बडा गाह्रो भयो पेटनै दुख्ने गरी गाडीले उफार्ने। बाग्लुङ बाट फर्से, माल्ढुङा मिलनचोक हुँदै हामी बेनी पुग्छौ ।
बेनिको बजार पनि सानो चटक्क परेको रैछ । बेनीको बारेमा धेरै अघि देखि एउटा गीत पनि चलेको छ नि ...
बेनिको बजार पनि सानो चटक्क परेको रैछ । बेनीको बारेमा धेरै अघि देखि एउटा गीत पनि चलेको छ नि ...
बेनीको बजार जता माया उतै छ नजर
किरेमिरे जाली रुमाल ............
किरेमिरे जाली रुमाल ............
यो गीत २०१८ सालमा टिकाबहादुर श्रेष्ठले गाएका थिए रे अहिले फेरी नयाँ म्युजिकमा आएको छ रे यो गीत।


गलेश्वोर महादेव(Galeshwor Mahadev)
बेनिबाट गलेश्वोर गाडीमा करिब १५ मिनेट मा पुगिन्छ त्याहा पुग्दा त मन नै आनन्दित हुने अग्लो ठाउमा एउटै चट्टानमा रहेको गलेश्वोर महादेव र वरिपरि डाडाकाडा देखिन्छ र छेवैमा कालिगण्डकी बगेको रमनिय द्रिश्य देखिन्छ।
गलेश्वोरबाट मुस्ताङ हिंडेर करिब २ दिनमा पुग्न सकिन्छ तर आज भोली बिच बिच मा मोटर बाटो चल्ने हुनाले मोटर चढ्दै, हिड्दै जादा करिब एकदिनमा मुस्ताङ पुग्न सकिदो रैछ।
गलैचा फूल - लौजा त.. कान मै सिउरिदिए मलाइ मन पर्ने फूल wow!!! धेरै ठुलो पो हुदो रैछ त यस्को बोट त जीवनमा पहिलो पटक यो फूलको रुख देखेर त छक्कै परे।
Nice Post,
ReplyDeleteThis is blogging at best for me, writing about diverse and unique stuff, so that search engines can find these information to onlookers.
Thanks for exposing all these places.
ल ल दि क्या हो बेनीतिर आँउदा पनि हामीले खवरै पाएनौ सुटुक्कै । जे होस हाम्रो बेनी राम्रै लाग्यो त ? हा हा ।।
ReplyDeleteyep its a beautiful place. I like it. :)
ReplyDeletehey archana,
ReplyDeletenice to see the pix of baglung bajar,such a surprise.
i actually was not anticipating all these.
anyway,
cheers!!
timile lekheko sabai padhe ekdamai ramailo lagyo. malai ta timile ma sangai basera sabai kura bhaneko jasto lagyo. ani ta timi sanga bhetna pati man lagyo.
ReplyDeletecall gara la : 9803162923 madhav karmacharya