लौ आयो नेपाली ब्लगरको लिन्क एउटै साइट्मा । नेपालीका लगभग १५० वटा ब्लग रैछन । के गर्नु आफुले पाउनु दु ख पाइयो, एसो फुर्सदमा ब्लग हेर्न पर्यो कि अरुको ब्लगमा गएर लेफ्ट साइड्मा क्लिक गर्न पर्ने । मेरै ब्लगमा पनि सबै को लिन्क राख्न खोजेको ब्लग नै भरियो हा हा... अब त्यही टेन्सननै टेन्सनमा यो साइट बन्यो साइट को नाम www.bloggers.com.np हुनेछ ।.np को लागि mercantile मा कागजपत्र बुझाई सकियो अब २-३ दिनमा हुन्छ होला के गर्नु .com भै दिया भए ५ मिनेटमा आफैले गर्न सकिन्थ्यो डोमेनमा पनि नेपालीपन झल्काउन मन लायो क्या । तेहि भएर mercantile लाइ गुहार्न पर्यो ।
लौन अब वेबसाईट त तयार हुन्छ कसरी उत्घाटन गर्ने हो । एसो सोचे कम्प्युटरको दाँया बाया मैनबत्ती बाल्ने अनि माउस क्लिक गरेर टाइप गर्ने ताली बजाउन को लागि भाई लाई फकाउन पर्ला हा हा...
ल तपाईंहरु पनि आफ्नै कम्प्युटरबाट श्री गणेश गर्नु होला।
लौ साथीहरु वेबसाईट लाईभ नभए सम्म आफ्नो आफ्नो ब्लगको लिन्क ठीक छ कि छैन चेक गर्नु होला गर्ने के के गर्ने हो उहि "डिजिटल कान्छि" लाई इमेल गर्नु होला । लिन्क जम्मा पार्न सहयोग गर्ने बन्दना र डिजिटल कान्छि लाई धन्यबाद। प्रोग्रामिङको लागि हर्कजी लाई धेरै धेरै धन्यवाद।
अहिलेको लागि यहाँ क्लिक गर्नु होस् ।
This is great news! साचै धेरै गारो पो थियो त ब्लग हरु खोज्न लाइ! Thank you and everybody involved very much...
ReplyDeletelau archana ji, tapaiko blog dekhera dherai khusi lagyo.. ani, sab bloggers haru ko ekai thau ma listing huney thaha paye pachi ta jhan ramailo lai ra cha..
ReplyDeletemero pani link tesma raakhi dinu huncha ki, mero naam chahi Navin ho , ani mero blog chahi www.meroguff.com , yeso consider gari dinu hai..
btw, the temporary link(http://208.116.16.117/~bloggers/) is showing very slow..
yea it may be abit slow coz server is in usa.
ReplyDeleteThanx mam, thanx for ur thanx
ReplyDeleteharka ji it was really wonderful working with you. table ke kya tension diyo hai. ha haa
ReplyDeleteArchana Sis, that is very great concept. I liked it and you did a great job. Yasko lagi tapailai dherai dherai dhanyabadh.....The small link on that site has encouraged me even more to post more blogs. Cheer Up to your work!!
ReplyDeleteThank you archana ji.. for enlisting my blog address in http://bloggers.com.np/
ReplyDeleteThanks archana for the great effort. But, I want to ask you how you categorise all of these blogs were from nepal?? I just want to learn these things, so I asked you. Will you please help me. thanks
ReplyDeleteNaGiOs some of them were collected from different blog and most of them were submitted from blogger themself.
ReplyDelete