1/10/07

तपाईं चाँही कुन मोबाईल चलाऊनु हुन्छ नि ?


एउटा बिज्ञापन छ नि "चाउ चाउ भनेको वाइ वाइ नै हो " भनेको जस्तै मोबाईल भनेको Nokia नै हो भन्ने झन्डै झन्डै पेरिसकेको रैछ नेपालमा । अस्तीन मेरो बुवा लाइ मोबाईल किन्न गएको पसले सँग ल राम्रो मोबाईल देखाउनु भनेको त Nokia नै देखाउछ र भन्छ ल यो राम्रो पनि छ , चलेको पनि छ, चलाऊन पनि सजिलो छ , नेट्वोर्क पनि राम्रो सँग टिप्छ । पसलेको कुरा सुनेर म त छकक् परे बा! अरु हेर्न खोज्छु घुमाइ फिराइ मलाई त Nokia नै देखाउन खोज्छ
तर पछि मलाई Samsung मन पर्‍यो र तेही लिए । अहिलेको मोबाईल को function हेर्यो भने त तिरिमिरी झ्याइ हुन्छ
कस्ता दिमाख भएका बिदेसिले आबिस्कार गरेका होलान त अब त कम्प्युटर पनि नचाँहीने भो बा ।

ल हेर्नुस् न Nokia N95 त multimedia computer phone रैछ ।

यि सबै आबिस्कार हाम्रा लागि त हो नि र यि आबिस्कार मध्य म i-mate भन्ने मोबाईल चलाऊछु तर यो चलाऊदा चलाऊदा वाक्क लागिसक्यो तेही क्या "धेरै खायो भने चिनी पनि तितो हुन्छ" भने जस्तै त्य्सैले मैले त अब चाँही Nokia नै कि बिचारमा छु र तपाईं चाँही कुन मोबाईल चलाइरहनु भएको छ र कुन किन्ने बिचारमा हुनु हुन्छ नि ?

8 comments:

  1. Anonymous5:40 AM

    अर्चना जि, तपाईं को जस्तो डलर को खेती छैन के गर्नु धान रोपे भुस्सा आउछ
    जीवन अन्धकार छ
    हाउजिङ फेर्यो
    मोरो नोकिया फोनको नयाँ भैहाल्यो
    तेस्पछि त ।

    ReplyDelete
  2. Anonymous7:35 AM

    तपाईंको मोबाईलको लागि मेरो पत्रो( नेपाली क्यालेन्डर)
    http://www.baghchal.com.np/MeroPatro

    ReplyDelete
  3. मेरो एन ७० । हजुको कुन ?

    ReplyDelete
  4. Anonymous8:57 PM

    के गर्ने अर्चना जी, बजारमा हेर्यो छ्यापछ्याप्ति मोबाई छन्, सबै उस्तै धेरै features भएकाहरु, कुन लिउँ कुन लिउँ, यो हेर्यो यो राम्रो त्यो हेर्यो त्यो राम्रो, मैले त कुनै पनि लिईन, ल जा, मेरै पुरानो Samsung ठिक छ।

    ReplyDelete
  5. Anonymous7:17 PM

    I owned a O2 XDAII, but after a year of rigorous use if finally broke down. Now I need a new mobile.. any suggestions? n80?

    ReplyDelete
  6. Anonymous2:49 AM

    mine is Nokia 7710 ( for Internet browsing on the move) and Nokia N Gage for gaming use.

    ReplyDelete
  7. khai aafule ta N1600 bokeko chha

    ReplyDelete