tag:blogger.com,1999:blog-32343369.post8544939132950610182..comments2023-09-10T06:54:16.306-07:00Comments on archana: पारिवारिक समयarchanahttp://www.blogger.com/profile/17942425530308977049noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-32343369.post-82690012609573835612011-02-07T09:34:27.948-08:002011-02-07T09:34:27.948-08:00atti raamro man chhune line....haaso uthdo....he h...atti raamro man chhune line....haaso uthdo....he he <br />जता ततै समुन्द्रनै समुन्द्र भएको ठाउँमा आइमाइहरु कट्टु र ब्रा मात्रै लगाएर उत्तानो परेर घाममा सेकिएको देखेर आमालाई ए!! घाममा सेकिन यिनलाई सुत्केरी हुन नपर्ने रहेछ भन्ने पत्तो पाउनु भएछ। त्यसका बाबजुत पाउरोटी र नुडलसले ठेल्न पर्ने जीवनमा बिहान बेलुका आमाले पकाएको दाल भात खान पाइएको छ।iclickonlinehttps://www.blogger.com/profile/03598764925476742201noreply@blogger.comtag:blogger.com,1999:blog-32343369.post-1268189820663375342011-01-28T08:32:05.602-08:002011-01-28T08:32:05.602-08:00अँ साछी आर्चना जी हजुर को यो पोस्ट मलाई औधी मन पर्...अँ साछी आर्चना जी हजुर को यो पोस्ट मलाई औधी मन पर्यो, सायद बालकाल को नानिबेली, आमा बाबा को साथ मा लडिबुडी गर्दै रमाएका ति सुनौला दिन हरु को झजल्को ले मलाई अलि बढी नै भाबुक बनाइदिएको छ, हुन त आर्चना जी मान्छे जीवन को गोरेटो मा आधि बेहेरी संगै कहाँ पुग्ने हो कुन्नि, तर ढिलै भएनि आज मैले संज्ञोज बस तपाई को ब्लग हेर्न पाए सारै खुशी लग्यो... हजुर ले राखनु भएका सबै कन्टेन्ट अति नै उपयोगी र जानकारीमुलक छन्...<br />अन्त्य मा हजुर को सफल जीवन यात्रा को कामना गर्दै ओझेल पर्छु ल !Panch Dev Bhattahttps://www.blogger.com/profile/03925706577579781791noreply@blogger.com