tag:blogger.com,1999:blog-32343369.post6383676740542389563..comments2023-09-10T06:54:16.306-07:00Comments on archana: सुत्केरी लाई तेल र ट्यानarchanahttp://www.blogger.com/profile/17942425530308977049noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-32343369.post-79969567564808906242012-03-07T03:41:16.401-08:002012-03-07T03:41:16.401-08:00100% agree with ur blog Archana. These are my conc...100% agree with ur blog Archana. These are my concerns too about tel ghasne, ghew khane, gajal lagaune etc etc. We Nepelese should certainly rise above this. Aankha saaf rakhna sadhai safa pani le anuhar nai dhuna sikhaye bhai halyo ni. Saag-paat, phal-phul ta Nepal ma nai prasasta painchha ra tyo khaye bhai halyo ni, chuhune garu ghew khanai pardaina. Tato le pores haru jhan khulchhan, tesaile ghar bhitra nai basera tel lagaye pani hunchha. Gham ma nango dhad dekhaunai pardainna.
Good one Archana, u speak ur mind off. Well done!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-32343369.post-48429735488746360772011-03-10T16:30:47.283-08:002011-03-10T16:30:47.283-08:00अर्चनाजी,
तपाईंले प्रस्तुत गर्नुभएको फोटो र ठाउँम...अर्चनाजी,

तपाईंले प्रस्तुत गर्नुभएको फोटो र ठाउँमा परम्परागत जीवनशैलीमा बाँच्नेहरूको बस्ती हो । जथाभावी फोहोर गर्नु राम्रो होइन, तर सबै परम्परागत कुराहरू नराम्रा हुँदैनन् ।

- सुत्केरीको छालाका प्वालहरू अरुबेलाको भन्दा बढी खुला हुन्छन्, जसले गर्दा चिसोले सजिलै समाउन सक्छ र यसो भएमा शरीरलाई दीर्घकालीन असर पर्न सक्छ । हुनेखानेहरू त एसी भएको कोठामा बस्छन् । तर नहुनेहरूलाई घाम र मक्बाकल ताप्हेनु बाहेक अरु उपाय छैन ।

- मोटाउने मामिलामा पश्चिमा मुलुकका नागरिकहरू हामी नेपालीहरूभन्दा अगाडि छन् । यसको कारण उनीहरूको दैनिक भोजनमा चिल्लोचेप्रोको मात्रा बढी हुन्छ, त्यसकारण उनीहरू सुत्केरी हुँदा घ्यू खाइराख्नुपर्दैन । भिटामिन, आइरन, क्याल्सिमको आदि औषधिको सेवनमा चाहिँ हामीले नेपालीले उनीहरूलाई पछ्याउनुपर्छ ।

- गाजल लगाउनाले आँखाको ज्योति राम्रो हुने वा चम्किलो हुने नभई यसले आँखामा लाग्ने रोगहरूजस्तै आँखा पाक्ने, चिलाउने, कचेरा लाग्ने, पानी बग्ने आदिबाट जोगाउँछ । अब फोहोर लाग्ला कि भन्ने डर हुने ठाउँमा बस्ने खैरेहरूले किन गाजल लगाउँदैनन् भन्ने कुरा तपाईजस्तो पढेलेखेको मान्छेलाई भनिरहनुपर्दैन होला ।Puspanoreply@blogger.comtag:blogger.com,1999:blog-32343369.post-9909040063906940792011-03-04T04:32:03.304-08:002011-03-04T04:32:03.304-08:00very helpful and social. well i couldn't get s...very helpful and social. well i couldn't get some points, i hope i may get with time being familiar with yours style.
Thank you.Sandip's Webloghttps://www.blogger.com/profile/06431004904456285637noreply@blogger.comtag:blogger.com,1999:blog-32343369.post-24972800373764673412011-03-01T14:32:36.504-08:002011-03-01T14:32:36.504-08:00shekhar jee contact lens lagauchhu ni tashekhar jee contact lens lagauchhu ni taarchanahttps://www.blogger.com/profile/17942425530308977049noreply@blogger.comtag:blogger.com,1999:blog-32343369.post-29059247308765269112011-03-01T05:01:18.381-08:002011-03-01T05:01:18.381-08:00अर्चना जी, तपाई चस्मा नलगाई ५ मीटर पर धमिलो देख्छु...अर्चना जी, तपाई चस्मा नलगाई ५ मीटर पर धमिलो देख्छु भन्नुहुन्छ। तर, तपाई को ब्लग स्क्रिन को फोटोमा चस्मा नलगाई ल्याप टप हेर्दै हुनुहुन्छ। कुरो अली नमिलेको जस्तो छ।
सुत्केरीमा घाम मा बसेर तेल लगाउनु राम्रो कुरो हो। यसले शरीर लाई बलियो बनाउँछ। तर, सार्बजनिक स्थानमा होइन। तपाई ले भन्नु भएको '...बच्चा भए पछी नारी को सम्पूर्ण लाज हट्छ।' भन्ने कुरो चाही सत्य नै हो की?शेखरhttp://myhealthschool.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-32343369.post-34013973176773737862011-03-01T00:35:27.382-08:002011-03-01T00:35:27.382-08:00ramroo chha...............ramroo chha...............Unknownhttps://www.blogger.com/profile/17658015792893619499noreply@blogger.com